From Papers

‘बजेट लगत्तै’ माअोवादी नयाँ सरकारको गृहकार्यमा जुट्ने

आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको [...]

नेपाललाई प्राज्ञिक केन्द्र बनाउने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका [...]

स्वास्थ्यमन्त्री रामजनम चाैधरीले रोके करार नियुक्ति

स्वास्थ्यमन्त्री रामजनम चौधरीले ‘आफ्ना मान्छे’ नपारिएको भन्दै स्वास्थ्यकर्मी करार पदपूर्ति प्रक्रिया अन्तिम चरणमा रद्द गरिदिएका छन्।  सुदूरपश्चिमाञ्चल स्वास्थ्य सेवा निर्देशनालयले सुरु गरेको करार [...]

महिला प्रहरी भन्छिन्- ‘गाला रातो हुँदासम्म सरले कोठामा राख्नुहुन्छ’

‘दैनिक १८ घन्टा ड्युटी गएर आइएको हुन्छ। कुरै नबुझी हाकिम साहेबले मुख छाडेर गाली गर्नुहुन्छ,’ प्रहरीभित्रका गुनासो जान्न प्रहरीले गरिएको सर्वेक्षण भिडियोमा एक [...]

जथाभावी गर्भपतनका औषधि खाँदै हुनुहुन्छ ?

गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि [...]

भूकम्प प्रभावित क्षेत्रमा भ्वाङै भ्वाङ

भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकसहित लाप्राक र गुम्दाका विभिन्न स्थानमा ‘ठूला भ्वाङ’ पर्न थालेको छ । ती ठाउँमा वर्षायाममा पहिरोको ठूलो जोखिम रहेको स्थलगत [...]

छोरीकै साथीले चोरिन् १९ तोला गहना

गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो । घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै [...]

एमालेभित्र फैलिँदो भारत विरोध

सत्ता नेतृत्व गरिरहेको दल एमालेभित्र भारतविरोधी जनमत बढ्न थालेको छ । विशेषगरी कार्यकर्ता तहमा यस्तो सेन्टिमेन्ट बढेको पाइएको हो ।  एमालेको दोस्रो तहका नेता [...]

फुट्यो वैद्य माओवादी, प्रचण्ड-बादल एकता ६ गते

नेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले [...]

आन्दोलनकारीले यसरी घेर्दैछन् सिंहदरवार, दमन गरे गृहयुद्ध निम्तिने चेतावनी

मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान [...]

थारूमाथि भारतीय नजर, नेपाल-भारत थारु सहकार्य संघको गठनमा धनिराम चौधरीको आपत्ति

चूडामणि भट्टराई/अन्नपूर्णपोस्ट। मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारूहरूको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र [...]