समाज

धर्मसम्बन्धी व्यवस्थासहितको धारा ४ पारित

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनहरुलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम जारी रहेको छ। सो धारामा प्रमुख तीन राजनीतिक [...]

संविधानको धारा १, २ र ३ मा के छ ?

संविधानसभाले पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ। संविधानसभामा हाल कायम रहेका सदस्य सङ्ख्याको [...]

सप्तरीको रुपनीमा गोली चल्यो, तीन आन्दोलनकारी पक्राउ

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज साँझ आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ। राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई प्रदर्शनकारीले तोडेपछि [...]

नेपालको संविधान २०७२ का धारा १, २ र ३ पारित, थारु सभासद्ले संशोधन प्रस्ताव फिर्ता लिए

संबिधान सभाले नेपालको संविधान २०७२ को परिमार्जित विधेयकको धारा १, २ र ३ पारित गरेको छ। तीमध्ये धारा १ र २ मा कुनै [...]

विनोद चौधरीको प्रश्‍न- ‘मेरा बुबा र छोराको के दोष थियो?’

ट्युसन सकिएपछि रोहन चौधरी घरतिर हिँडे। बाटोमा भेटिएका मामा विनोद चौधरीले ‘झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति बढाए। तर महेन्द्र [...]

आन्दोलन नृशंस र हिंस्रक : गृहमन्त्रालय

गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले शान्ति [...]

सभासद् चौधरीका घरमा ढुङ्गामुढा

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले राजविराज–८ स्थित नेकपा (संयुक्त)का सभासद् मिथिला चौधरीको घरमा आज साँझ ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएका छन् । बीस-पच्चीस जनाको [...]

धमाधम थारु अगुवा प्रकेको भन्दै आन्दोलन कडा पार्ने चेतावनी

थरुहट संयुक्त संघर्ष समितिले शनिबारदेखि बन्दमा कडाइ गर्ने भएको छ। बाँकेमा बन्द खुकुलो पारेको तथा बर्दियामा केही दिनका लागि बन्द फिर्ता लिएको संघर्ष समितिले [...]

जीपको ठक्करबाट प्रहरी जवान जितराम चौधरीको मृत्यु

देउखुरीमा जीपको ठक्करबाट ड्यूटीमा खटिएका एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। भालुवाङबाट लमही आउँदै गरेको बा [...]

लक्ष्मण थारुविरुद्ध ज्यान मुद्दा दर्ता, पक्राउप्रति गम्भिर ध्यानाकर्षण

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी ५ [...]

‘टीकापुर घटनामा पूर्व लडाकू संलग्न’

राष्ट्रिय मानवअधिकार आयोग र नेपाल बार एसोसिएसनले संविधानको मस्यौदा र प्रादेशिक सीमांकनमा असहमति राखेर भइरहेको अन्दोलन हिंसात्मक बन्दै गएकोमा प्रति चिन्ता व्यक्त गरेका [...]

थाकस कैलालीका सभापति पक्राउ

थरुहट/थारुवान संघर्ष समितिका जिल्ला संयोजक तथा थारु कल्याणकारिणी सभा कैलालीका जिल्ला सभापति लाहुराम थारु पक्राउ परेका छन्। टीकापुर घटनबारे सोधपुछ गर्न भन्दै थारुलाई [...]