समाज

संघीय मधेशी मोर्चाले राख्यो १०२ बुँदे संविधान संशोधन प्रस्ताव

संघीय मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच मंगलबार पहिलो औपचारिक वार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सरकारी वार्ता टोलीले संघीय मधेशी मोर्चासँग निकै [...]

थारु एकताका लागि रौतहटमा अन्तर्क्रिया

थारु एक्टिभ ग्रुपले रौतहटमा अन्तर्क्रिया आयोजना गरेको छ। कार्यक्रममा रौतहटका थारु गाउँका बुद्धिजीबी, शिक्षक र युवाहरु सहभागी थिए। उनीहरुले थारु एकता, थारु समाजका [...]

एनपिस अवार्ड विजेता चौधरी र थापालाई सिकागोमा सम्मान

युएनडिपीको एनपिस अवार्ड विजेता कौशिला चौधरी र शर्मिला चौधरीलाई अमेरिकाको सिकागोस्थिति नेपालीहरुले भब्य स्वागत गरेका छन्। एनआरएन इल्लिनोइज च्याप्टरको मुख्य आयोजना र सिकागोस्थित [...]

मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकल तोडफोड तथा आगजनी

बन्दको अवज्ञा गरी पेट्रोलियम पदार्थ ओसारेको आरोप लगाउँदै आन्दोलनकारीले आज बिहान वीरगन्जको पिपरामा एउटा मोटसाइकलमा आगजनी गरेका छन्। मोटरसाइकलमार्फत पेट्रोल ढुवानी गरेको भन्दै [...]

थाकसको राष्ट्रिय भेला आजदेखि

थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेला आजदेखि नवलपरासीको डन्डामा सुरु हुँदैछ। थारु आन्दोलनलाई अझ सशक्तरुपले उचाइमा पुर्‍याउन राष्ट्रिय भेला बोलाएको सभाले जनाएको [...]

युएईका प्रवासी थारुले डन्डास्थित थारु संग्रहालय बनाइदिने

कावासोती नगरपालिका-१६ डण्डामा रहेको राष्ट्रिय थारु संग्रहालय व्यवस्थित गर्न नेपाली युएई प्रवासी ग्रुप र युएई थारु प्रवासी समाज तयार भएको छ। दुबै समूहले राष्ट्रिय [...]

रौतहटका थारुद्वारा बैरगनिया नाकामा धर्ना

रौतहटका थारुहरुले सीमावर्ती क्षेत्रमा धर्ना दिएका छन्। थारु कल्याणकारिणी सभाको नेतृत्वमा रौतहटको डुमरियाबाट निस्किएको मोटरसाइकल र्‍यालीमा सहभागी थारुहरुले बैरगनिया नाकामा धर्ना दिएका हुन्। [...]

डन्डामा हुने थाकस राष्ट्रिय भेलाको तयारी पूरा

नवलपरासीको डण्डामा कात्तिक ८ र ९ गते हुने थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ। मञ्च व्यवस्थापनदेखि अतिथि सत्कारसम्म सबै तयारी [...]

कैलालीको निषेधित क्षेत्र हटाइयो

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाकासहित आसपासका क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि बुधबार साँझ [...]

मोटरसाइकल दुर्घटनामा शाखा अधिकृत चौधरीको मृत्यु

सप्तरी- कञ्चनरुप नगरपालिकामा आज मोटरसाइकल दुर्घटना भई एक शाखा अधिकृतको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ घर भएका शत्रुधनप्रसाद चौधरी रहेको प्रहरीले [...]

थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि सुनौलो अवसर। थारु एन्ड फ्रेन्डस एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरको लागि छात्रवृत्ति आह्वान गरेको छ। [...]

लक्ष्मण चौधरीसहित २० जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

कैलाली जिल्ला अदालतले टीकापुरमा भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेको अभियोगमा मधेशी अधिकार फोरम [...]