थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि सुनौलो अवसर। थारु एन्ड फ्रेन्डस एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरको लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले नोभेम्बर १५ सम्म आवेदन दिइसक्नुपर्नेछ।

विस्तृत जानकारीको लागि [email protected] इमेल पठाउनुस्।

Leave a Reply

Your email address will not be published.