राजनीति

देउवा सरकारमा सहभागी नहुने राजपाको निर्णय

राष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ। बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने [...]

नेपालको राजनीतिक आन्तरिक भएको भन्दै भारतीय राजदूतले टिप्पणी गर्न मानेनन्

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको राजनीतिप्रति कुनै टिप्पणी नगर्ने बताएका छन् । नेपालको राजनीतिक आन्तरिक मामिला भएको भन्दै उनले यसमा आफू [...]

प्रधानमन्त्री दाहालद्वारा राजीनामा, नैतिकताको खडेरी तोड्ने दृढ संकल्प

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा [...]

आन्दोलन गर्ने कि चुनावमा जाने भन्दै राजपा अन्योलमा

मधेसमा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयबारे राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद देखिएको छ । स्थानीय तहको संख्या आफूले मागेजति नबढे पनि [...]

कांग्रेस, एमाले, माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरममा प्रवेश

बर्दियाको विभिन्न क्षेत्रमा रहेका एमाले, कांग्रेस र माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका छन्। बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा उनीहरुलाई मीनराज चौधरीलगायत [...]

टीकापुर घटनामा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले टीकापुरलगायतका घटनाका आरोपितको मुद्दा सरकारले फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको [...]

गच्छदार नेतृत्व कार्यदलको सिफारिसमा बिराटनगर र विरगञ्जलाई महानगर बनाउने घोषणा, २३ स्थानीय तह पनि थपियो

सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ। सरकारले तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ [...]

स्थानीय तहको निर्वाचनमा एनपिस अवार्ड बिजेताद्वय कौशिला र वसन्ती चौधरीको उम्मेदवारी

लखन चौधरी/धनगढी। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एनपिस अवार्ड बिजेताद्वय कौशिला चौधरी र वसन्ती चौधरीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन्। मुक्त कमैया पुनःस्थापना, महिला [...]

थारु बाहुल्य रहेको खैरहनी नगरमा एमालेका पूर्वसभासद् लालमणि चौधरी मेयरमा निर्वाचित

चितवनको खैरहनी नगरपालिकामा मेयर-उपमेयरसहित नेकपा एमालेले बहुमत वडामा आफ्नो बर्चश्व कायम गरेको छ। मेयरमा नेकपा एमालेका पूर्वसभासद लालमणी चौधरी १० हजार ७१७ मत [...]

माडीको मुहार फेर्ने उपमेयर ताराकुमारी महतोको सपना

उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिए । अहिले उपप्रमुखको कुर्सीमा पगे । [...]

थारु नागरिक समाजको प्रश्न- ‘टीकापुरमा थारुको घरमा लुटपाट र आगजनी गर्ने खोइ पक्राउ परेको?’

टीकपुर घटनालाई लिएर अहिले भइरहेको टीकाटीप्पणीप्रति थारु नागरिक समाज कैलालीले ध्यानाकर्षण जनाएको छ। संयोजक दिलबहादुर चौधरीद्वारा जारी विज्ञप्तीमा टीकापुरमा प्रहरीको ज्यान जानु र [...]

टीकापुर मुद्दा फिर्तासँग जोडिएका प्रश्न

दिपेन्द्र झा। अदालतमा विचाराधिन मुद्दामा के बोलुँजस्तो लागेर टीकापुर घटनाको मुद्दा फिर्ता सन्दर्भमा सरकारले गरेको निर्णयपश्चात्त मौन बसेको थिएँ। फेरि आफैंले मुद्दाको एक [...]