काँग्रेसले अग्रता लिइरहेको सुनसरीको इटहरी उपमहानगरपालिका र बराह नगरपालिकामा एमालेले अग्रता लिएको छ। आज बिहान ९ बजेको मत परिणम अनुसार, इटहरीमा एमालेका मेयरका
[...]
दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी ३ हजार १ सय ६१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली खड्का ३०६७
[...]
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम लोकतान्त्रिकले विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा जित दर्ता गराउँदै उसले विजयी सुरुवात गरेको हो।
[...]
बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसी विजयी भएको छ। अध्यक्षमा कांग्रेसका लाहुराम थारु ८ हजार २ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका
[...]
बाँकेको डुडुवा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेका नरेन्द्र चौधरी विजयी भएका छन्। चौधरीले ४६९१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी
[...]
नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश वडामा काँग्रेसले विजय हासिल गरेको
[...]
नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार रामकृष्ण चौधरी लोकतान्त्रि फोरमका उम्मेदवार बिरुप्रसाद चौधरी
[...]
स्थानीय तह दोस्रो चरण मत परिणामको दोस्रो दिन मेयर/प्रमुखमा २१ जना थारु उम्मेदवारले अग्रता लिएका छन् भने उपमेयर/पप्रमुखमा २७ जना थारु उम्मेदवारले अग्रता लिएका
[...]
नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गरी
[...]