राजनीति

माओवादीका प्रभावशाली थारु नेता भन्छन्- ‘एमालेसँगको तालमेलमा स्वार्थ त लुकेको छैन?’

यतिबेला नेपाली राजनीति नेकपा माओवादी केन्द्रको निर्णयले तरंगित बनेको छ। माओवादीले नेकपा एमालेसँग चुनावी तालमेलमात्र होइन, पार्टी एकीकरणसमेत गर्न सकिने निर्णय गरेपछि यतिबेला [...]

माओवादीका चार केन्द्रीय नेताले भने- ‘एमालेसँगको तालमेल अमान्य’

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको [...]

माओवादीले एमालेसँग तालमेल गर्ने, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो। यसअघि नेकपा [...]

एमालेमै प्रवेश गरेका होइनौं : हृदयश त्रिपाठी

राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा [...]

हृदयश त्रिपाठीसहित राजपा नेताले पार्टी छाडे, एमालेको चिन्ह लिएर चुनाव लड्ने

राष्ट्रिय जनता पार्टी राजपाका नेता हृदयश त्रिपाठीसहितका पाँच जना नेताले पार्टी परित्याग गरेका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल [...]

दुई नम्बर प्रदेशमा सबैभन्दा धेरै थारु प्रमुख कांग्रेसबाट चुनिए, विजय गच्छदारको पार्टीबाट शून्य

तेस्रो चरण अर्थात् दुई नम्बर प्रदेशको स्थानीय चुनावमा मिश्रित परिणाम आयो। चुनावको लाभ प्रमुख दलभन्दा मधेसी दलले नै लिए। मधेसमा राम्रो छबि रहेको [...]

थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजी भाषा बनाउनुपर्छ : मन्त्री दहित

दशैंको अवसरमा बर्दियाको राजापुर नगरपालिका २ बालाबजारमा डस्या शुभकामना तथा जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा थारु समुदायले मान्ने गरेको [...]

जितपुर सिमरा उपमहानगरको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी

प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार [...]

सुरुङ्गा नगरपालिकामा कांग्रेसका मुक्तिनाथ चौधरी निर्वाचित

जिल्लाको सुरुङ्गा नगरपालिकामा कांग्रेसले जितेको छ। कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन्। मेयरमा चौधरीले ५२७९ मत पाए भने [...]

सिरहाको गढीमाईमा हरिनारायण चौधरी र सप्तरीको कृष्णासवरनमा परशुराम चौधरी विजयी

सिरहाको धनगढीमार्इ नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चौधरीले ५६८३ मत ल्याएर जित [...]

बाराको विश्रामपुरमा लोकतान्त्रिक फोरम विजयी

बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी [...]

राैतहटको चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी र रामरती चौधरी विजयी

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका [...]