सुरुङ्गा नगरपालिकामा कांग्रेसका मुक्तिनाथ चौधरी निर्वाचित

जिल्लाको सुरुङ्गा नगरपालिकामा कांग्रेसले जितेको छ। कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन्। मेयरमा चौधरीले ५२७९ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी एमालेका रामनारायण चौधरी ५०७९ मतमा रोकिए।

त्यस्तै उपमेयरमा निर्वाचित बिन्दा पासवानले ५ हजार ३६ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सविना डोटेलले ५ हजार ४ मत ल्याइन्। योसँगै जिल्लामा कांग्रेसले चारवटा स्थानीय तह जितेको छ।

Leave a Reply

Your email address will not be published.