राजनीति

सिंहदरवार अगाडि थाकसको प्रदर्शन- ‘दिने भए मस्यौदा दे, नत्र राजीनामा दे’

तीन पार्टीको गोकर्ण रिसोर्ट वैठक विरुद्ध त्यहिँ पुगेर विरोध प्रदर्शन गरेको थारु कल्याणकारिणी सभाले आज फेरि काठमाडौंमा ‘दिने भए मस्यौदा दे, नत्र राजिनामा [...]

जेपी गुप्तालाई लेखीको उत्तर- ‘थारु र मधेसीको समस्या एउटै होइन’

जयप्रकाश गुप्ताले दुई साताअघि थारु नेताहरुलाई केही प्रश्नु तेर्स्याएका थिए। थारु नेता विजयकुमार गच्छदार, राजकुमार लेखी र गोपाल दहितलाई गुप्ताले तीन प्रश्नह तर्स्याएका [...]

कांग्रेस-एमाले ६ प्रदेशमा सहमत, यस्तो हुनेछ प्रदेशको नामांकन-सीमाकांन

कांग्रेस र एमालेले ६ प्रदेशको संघीयताको मोडललाई साझा धारणा बनाउने भएका छन् । उनीहरूले कांग्रेसले यसअघि तीन दलको बैठकमा प्रस्तुत गरेको ६ प्रदेशको [...]

गच्छदारले भने- ‘थरुहट प्रदेश हुनुपर्छ’

विराटनगर- मधेसी जनाधिकार फोरम( लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नवलपरासीदेखि कैलाली जिल्लासम्मको तराईको भूभागलाई थरुहट प्रदेश नामाकरण गर्नुपर्ने बताएका छन्। [...]

छातीमा गोली खान तयार छु तर कैलाली-कञ्चनपुर टुक्रिन दिन्न : लक्ष्मण थारु

धनगढी- फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले नेपाली कांग्रेसले ल्याएको ६-७ प्रदेशको प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा [...]

विजय गच्छदार, गोपाल दहित र राजकुमार लेखीलाई जयप्रकाश गुप्ताको तीन प्रश्न

काठमाडौं- जयप्रकाश गुप्ताले थारु नेताहरुलाई तीन प्रश्न गरेका छन्। संघीयता र राज्यपुनःसंरचनाको सबालमा थारु नेताहरुले तराईमा छुट्टाछुट्टै प्रदेश बनाउनुपर्ने धारणा राखेको भन्दै थारु [...]

थारु कल्याणकारिणी सभामा धनिराम निर्वाचित

  मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनले धनिराम चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । झापाको विर्तामोडमा आयोजित तीन दिने महाधिवेशनमा [...]

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनबाट २१ बुँदे घोषणा पत्र जारी

   झापा- थारु ल्याणकारिणी सभाको इतिहासमा पहिलोपटक पूर्वाञ्चलको झापा विर्तामोडबाट २१ बुँदे घोषणा पत्र जारी गरिएको छ। महाधिवेशनले  २१ बुँदे घोषणा पत्र सर्वसम्मतले [...]

थाकस २१औं महाधिवेशन : बन्द सत्रमा विवादै विवाद

मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको जारीं महाधिवेशनमा संसोधन प्रस्तावलाई लिएर विवाद भएको छ । विर्तामोडको अग्रेसन भवनमा जारी बन्द सत्रमा सभाका अध्यक्ष चन्द्रकुमार [...]

नेपाली कांग्रेसको सात प्रदेश : दक्ष प्रजापतिको टाउको

सीएन थारु- नेपाली कांग्रेस प्रजातान्त्रिक धारको पार्टी भनी आफुलाई चिनाउने गर्छ। यहाँसम्म कि प्रजातन्त्रको रक्षक नेपाली कांग्रेस मात्र भएको दावी समेत गर्दै आएको छ। [...]

थाकसको २१औं महाधिवेशन : अध्यक्षमा धनिराम र चन्द्रकुमारको चर्चा

सन्तोष दहित, दाङ, थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको दिन नजिकिँदै गर्दा नेतृत्वको लागि दुई जनाको नाम चर्चा परिचर्चा जिल्लादेखि राजधानीसम्म चलिरहेको छ। विशेषगरी थारु [...]

भानुराम थारु नेतृत्वसहितको तीन गठनबन्धनद्वारा आन्दोलन घोषणा

काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा, भानुराम थारु नेतृत्व पहिचानमा आधारित संघीय गठबन्धन तथा राजन केसी नेतृत्व संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धन एकीकृत [...]