देश

‘बजेट लगत्तै’ माअोवादी नयाँ सरकारको गृहकार्यमा जुट्ने

आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको [...]

मधेस आन्दोलनमा सरकारको ५ करोड निकासा

तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ  [...]

‘वार्ताको नाटक गर्ने होइन, गम्भीर भए वार्ताको टेबुलमा बस्छौं’

नयाँ संविधानप्रति विमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले शनिबार राजधानीको स्वयम्भूमा विरोध प्रदर्शन गरेको छ। दस दिने [...]

नेपाललाई प्राज्ञिक केन्द्र बनाउने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका [...]

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा कैलालीबाट १८७ उजुरी

कैलालीका द्वन्द्वपीडितमध्ये ३३ जनाले द्वन्द्वकालीन घटनामा पीडक व्यक्ति किटान गरेर स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका छन् । कार्यालयका प्रमुख अनु हमालले सत्य निरुपण [...]

ट्रेड युनियनबारे सद्भावना-फोरम विवाद

चैत ३० गते मधेसी ट्रेड युनियन महासंघ पहिलो महाधिवेशनको अध्यक्षलाई लिएर फोरम नेपाल र सद्भावना पार्टीवीच विवाद भएको छ। महासंघको महाधिवेशनमा अध्यक्षमा पल्टन [...]

नियमावली संशोधनमा साथ लिन कांग्रेसले गुहार्‍यो मधेसी मोर्चा

नेपाली कांग्रेसले संसदमा पेस भएको संसद नियमावली संशोधनमा समर्थन जनाउन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आग्रह गरेको छ। कांग्रेस प्रस्तावमा मोर्चाले भने जारी [...]

आज २५६० औँ बुद्ध जयन्ती, लुम्बिनीमा हर्षोल्लास

सरकारले विशेष रुपमा मनाउन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा अहिले निकै हर्षोल्लास छाएको छ । लुम्बिनी परिसर चिटिक्क पारेर सजाइएको छ [...]

नयाँ शक्तिको राष्ट्रिय भेला जेठ अन्तिम हप्ता, एक लाख संस्थापक सदस्य सहभागी हुने

नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ।पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना [...]

सप्तरीमा दुई मोटरसाइकल ठोक्कियो, तीन चौधरी गम्भीर घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ [...]

राष्ट्रपति अचानक तिलौराकोट दरबारमा

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अघिल्लो दिन अचानक कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्र अाइपुगेकी छिन्। छोटो तयारीबीच राष्ट्रपति भण्डारी सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा [...]

लोडसेडिङ घट्यो, अब साताको ७० घन्टा लोडसेडिङ हुने

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ। प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएर ७० घण्टामा झारेको छ। नदीहरुमा पानीको जलस्तर बढ्ने [...]