देश

अान्दाेलनकारीले आज प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना [...]

सिंहदरबार घेर्नेलाई प्रधानमन्त्रीकाे प्रश्न- यो के तमासा हाे ?

प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनले सिंहदरबार घेराउको आन्दोलन नरोके बल प्रयोग गर्ने संकेत गरेका छन्। मदन भण्डारी र जीवराज आश्रितको २३ औं स्मृतिमा नेकपा [...]

राष्ट्रिय बन्यो आन्दोलन, सिंहदरवार घेराउ आज पनि

संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। ‘तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप [...]

आन्दोलनकारीले यसरी घेर्दैछन् सिंहदरवार, दमन गरे गृहयुद्ध निम्तिने चेतावनी

मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान [...]

सरकारलाई जवाफ- ३६ पटक वार्ता भयो, खै मुद्दा सम्बोधन भएको ?

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ता र सहमतिका लागि सरकारले पठाएको पत्रको जवाफ फर्काएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको पत्रमा [...]

नौ करोड बढी अकूत सम्पत्ति कमाएको भन्दै ल्ह्यारक्याल लामाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार [...]

अधिकार नपाएसम्म आन्दोलन चर्काउन भारतीय दूतावास अधिकारीको आग्रह

भारतीय दूतावासका उच्च अधिकारीले सप्तरी जिल्लाका मधेसवादी दलका नेतासँग भेटघाट गर्दै घोषित आन्दोलन चर्काउन आग्रह गरेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ [...]

स्वायत्त मगरात प्रदेशको माग गर्दै आन्दोलन घोषणा

नेपाल मगर संघले स्वायत्त मगरात प्रदेश स्थापनाको लागि आन्दोलन जारी राख्ने भएको छ । संघको बैशाख १८ गतेदेखि २३ गतेसम्म चितवनमा भएको ११ [...]

वार्तामा जान्नाैं, अान्दाेलन गर्छाैं : उपेन्द्र यादव

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग [...]

फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयमा शेरबहादुर देउवाको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने र मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको निर्णयप्रति संसदमा आपत्ति [...]

सरकारले सङ्घीयता कार्यान्वयन प्राथमिकतामा राख्ने

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३-०४ को [...]

वार्तामा आउन मोर्चालाई सरकारको पत्र, मोर्चा जाला वार्तामा?

  सरकारले गठन गरेको वार्ता टोलीले आइतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ। वार्ताबाट नै सबै समस्याको सामाधान गर्ने प्रतिवद्धतासहित [...]