देश

दाङका हिरामणि चेोधरीको हत्या

दाङका एक व्यक्तिको हत्या भएको छ। बिजोरी-५ का हिरामणि चेोधरीको शव मानपुर जजरा गाउँमा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनको ढुङ्गा प्रहार [...]

हुलाकी सडकको लापर्बाहीले जनतालाई सास्ती

जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि यात्रुलाई यहाँ सास्ती हुने गरेको छ । वर्षयाम सुरु भएपछि [...]

कार र मोटरसाइकल ठाेक्किदा दीपेन्द्र चाैधरीकाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा आज भएको फरक फरक सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । [...]

शेषचन्द्र चौधरीलाई गोली हानी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद

डेढ बर्षअघि चितवन निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जनही ३४ वर्ष कैद फैसला गरेको छ । उनीहरु पुर्पक्षका [...]

घुस लिँदालिँदै नापी सर्वेक्षक शम्भुप्रसाद चौधरी पक्राउ

को टोलीले नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शम्भुप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ । काठमाडौ बुढानीलकण्ठ नगरपालिका–७ [...]

ब्रेक फेल भएर जिप पल्टिदा नवलपरासीका दुई थारुसहित चार जनाको मृत्यु

पूर्व पश्चिम महेन्द्रराजमार्गको बर्दघाट नजिक दाउन्नेमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा चार जनाको निधन भएको छ। नवलपरासी जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार [...]

नेवि संघमा प्रेमशंकर थारुको उम्मेदवारी

नेवि संघको बुधबार हुने निर्वाचनका लागि पर्साका प्रेम शंकर मुखिया थारुले उम्मेदवारी दिएका छन् । उनले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिएका हुन् । [...]

विदेश जाने युवालाई ठगी गर्ने दुई थारुसहित ७ पक्राउ

विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग [...]

काभ्रेमा बस दुर्घटना, मर्नेको संख्या ३१ पुग्यो

काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। घाइतेलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर घटनास्थल [...]

भारतमा ७०औं स्वतन्त्रता दिवस

भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा झन्डोत्तोलन गरियो । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झन्डा [...]

भिडियो खिचेको भन्दै पत्रकार किशोर चौधरीमाथि प्रहरीको लाठी प्रहार

नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका [...]

बकतृत्वकला प्रतियोगितामा मणिराम थनेत प्रथम

थारु विद्यार्थी समाजले आयोजना गरेको बकतृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययणरत मणिराम थनेत प्रथम भएका छन्। ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलमा आयोजित प्रतियोगितामा ब्रिटिश कलेजका [...]