देश

चितवन ३ (ख)मा ‘मामा’ विजयी

चितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ [...]

नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी

नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी भएका छन्। उनले कांग्रेसका गुणनिधि तिवारीलाई हराउँदै विजय भएका हुन्। चौधरीले २० हजार ९०७ मत [...]

बारा ४ मा राजपाका मियासँग देवनारायण चौधरी पराजित

बारा क्षेत्र नं ४ बाट राष्ट्रिय जनता पार्टी नेपालका एकवाल मियाँले २२ हजार २७५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्। [...]

रेशम चौधरीले अग्रता लिएको कैलाली १ को मतगणना सुस्त, राजपा प्रतिनिधिलाई कडाई

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणनास्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई गरिएको छ । [...]

दाङ १(क)मा माओवादीका इन्द्रजीत चौधरी विजयी

दाङ क्षेत्र १(क)का प्रदेशसभातर्फ माओवादीका उम्मेदवार इन्द्रजीत चौधरी निर्वाचित भएका छन्। उनले १७२८५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप [...]

खिचरा महोत्सवमा थारुको घरेलु हस्तकला निर्माणसम्बन्धी प्रतियोगिता हुने

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक [...]

मजदुरी गरेर थारु महिलाको समूहले पक्की भवन बनाउँदै

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माण सम्पन्न गर्दैछन् । खैरहनी नगरपालिका वडा नं. ७ [...]

सबैभन्दा धेरै थारु भएको कैलालीमा ६७ प्रतिशत मतदान

आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त [...]

थरुहट क्षेत्रसहित ४५ जिल्लामा उत्साहपूर्ण मतदान हुँदै

मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।संविधानसभाबाट जारी भएको नेपालको [...]

समाजसेवी रामलाल चौधरीलाई पितृशोक

थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक एवं समावसेवी रामलाल चौधरीलाई पितृशोक परेको छ। उनका बुबा छेदिलाल चौधरीको बुधबार राति १२:४५ बजे ७५  वर्षको [...]

कैलाली १ मा जित्‍ने रेशमको दाबी, ब्यालेटबक्स जोगाउन चिन्ता

कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रेशम चौधरीले ब्यालेट बक्स कसरी जोगाउने चिन्ता भइरहेको बताएका छन्। [...]

कमलरीको लामो लडाइँ

कृष्णराज सर्वहारी। अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । खासगरी पश्चिम नेपालको थारू समुदायमा कमैया, कमलरीको नाममा दासप्रथा कायमै थियो । २ साउन, २०५७ मा [...]