समाजसेवी रामलाल चौधरीलाई पितृशोक

थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक एवं समावसेवी रामलाल चौधरीलाई पितृशोक परेको छ। उनका बुबा छेदिलाल चौधरीको बुधबार राति १२:४५ बजे ७५  वर्षको उमेरमा निधन भएको हो।

समाजसेवीको रुपमा परिचित छेदीलाल चौधरी विभिन्न रोगले ग्रसित थिए। उनको जोरपाटी निवासमा निधन भएको छोरा रामलाल चौधरीले जानकारी दिए।

उनको आज बिहानै अन्तिम संस्कार गरिएको छ।

Leave a Reply

Your email address will not be published.