बारा ४ मा राजपाका मियासँग देवनारायण चौधरी पराजित

बारा क्षेत्र नं ४ बाट राष्ट्रिय जनता पार्टी नेपालका एकवाल मियाँले २२ हजार २७५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका देवनारायण चौधरीले २० हजार ६०७ मत प्राप्त गरे। सुरुदेखि अग्रता लिएका चौधरी अन्त्यमा पराजित हुन पुगे।

Leave a Reply

Your email address will not be published.