दाङ १(क)मा माओवादीका इन्द्रजीत चौधरी विजयी

दाङ क्षेत्र १(क)का प्रदेशसभातर्फ माओवादीका उम्मेदवार इन्द्रजीत चौधरी निर्वाचित भएका छन्। उनले १७२८५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप थापाले ११३९२ मत पाए। 

Leave a Reply

Your email address will not be published.