Author
admin

रुपन्देहीका अमिरका थारुको परिवार ‘आइएमइ’को मलेसिया भ्रमणमा

इन्टरनेसनल मनि एकसप्रेस (आईएमई)को ‘विदेशमा परिवार भेट’ योजनाका विजेता अमिरका थारुको परिवार आइतवार मलेसिया गएका छन्। रुपन्देहीका थारुको परिवारलाई आईएमईका ब्राण्ड एम्बेस्डर दिपकराज गिरी, [...]

जनजाति महासंघका महासचिव भन्छन्, ‘आङकाजी प्रवृत्ति’ले जनजाति आन्दोलन अप्ठेरोमा

नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटेले आङकाजी शेर्पा प्रवृत्तिका कारण नेपालको जनजाति आन्दोलन अप्ठेरोमा परेको बताएका छन् । आङकाजी प्रवृत्तिकै कारण [...]

थारू साँस्कृतिक पुनर्जागरणक पैला (थारु भाषा)

सुशील चौधरी- पश्छिउहाँ देशहुक्र जस्ट की यूरोप, अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी जसिन देश कसिक विकासके खड्ढु चिहुर्ल कना बाट मन बाट चल ब्याला [...]

महिला भलिबलमा सरस्वती, नेबिका र मनिषा चौधरी छनोट

प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। बन्द प्रशिक्षणका १६ खेलाडीबाट संघले सोमबार [...]

मधेसी दललाई ‘हरियो घाँस’

महेश चौरसिया- घाँस खाएर गाईभैँसी, भेडाबाख्राको पेट कहिल्यै भरिँदैन। अघाएको गाईभैँसीले पनि हरियो घाँस देख्यो भने झम्टिन्छ। सके दाम्लो चुडाउँछ, नसके छट्पटिन्छ, मुर्मुरिन्छ। [...]

कैलालीमा सुरु भयो ‘देशावर’

गणेश चौधरी- पथरैया ६ भगरैयाका गंगाराम चौधरी झिटीगुन्टा बोकेर कुलो खन्न करिब २० किलोमिटर टाढा कर्णाली चिसापानी पुगेका छन्। आफूलाई चाहिने सामल साथमा [...]

‘तँ धोकेबाज’ भन्दै २० वर्षीया युवतीको छुरा हानी हत्या

साथीको बिहेमा हिंडेकी एक युवतीको राजधानीमा छुरी हानी हत्या भएको छ । मैतीदेवीस्थित ‘एफ एण्ड एफ’ छात्राबासमा बस्दै आएकी २० वर्षीया रितु महासेठलाई [...]

थारु विद्यार्थी समाजको दाङ अध्यक्षमा मानबिर

थारु विद्यार्थी समाजको आठौं जिल्ला अधिवेशनले मानबिर चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा अमृता चौधरी, सचिवमा ज्ञानेन्द्रबिक्रम चौधरी, [...]

थाकस अध्यक्षले फेरि भने- ‘२२ दलीय मोर्चामा हामी छैनौं’

     सन्तोष दहित, दाङ- थारु कल्याणकारीणी सभाका अध्यक्ष धनिराम चौधरीले माओवादीसहितको २२ दलीय मोर्चामा सिंगो आदिवासी जनजाति आन्दोलन र थारु कल्याणकारीणी नभएको [...]

दुई प्रदेशको अवधारणापछि मोर्चाबाट अलग्गिएका हुन् उपेन्द्र यादव?

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई संविधान लेखनबारे बुझाएको साझा धारणामा प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपालले हस्ताक्षर गरेन। शुक्रबार [...]

नक्कली नोटले तीन तोला सुन किनेका थिए आशिषले

नक्कली नेपाली रुपैयाँ सहित काठमाडौंमा पक्राउ परेका आशिष चौधरीले नक्कली रुपैयाँमा दाङ तुलसिपुरको बिजय सुनचाँदी पसलबाट सुन किनेको पुष्टी भएको छ। ७ हजार [...]