महावीर चौधरी प्रधानमन्त्रीज्यू, थारुहरु को हुन्? के थारुहरु नेपालका जनता होइनन्? यदि थारुहरु नेपालका जनता हुन् भने थारुलाई राज्यबाटै दमन् शोषन, अन्याय र
[...]
सेना परिचालन र कर्फ्यू लगाएर गरिएको वार्ता आह्वानको औचित्य नरहेको थारु कल्याणकारणी सभाका पूर्व महासचिव राजकुमार लेखीले बताएका छन्। वार्ताको माहोल बनाउन पहिला
[...]
सीमांकनप्रति असन्तुष्ट बन्दै उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव सम्मलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनरत रहिरहेको बेला मधेशी जनअधिकार
[...]
एमाले नेता तथा सभासद् बैजनाथ चौधरीले थारु आन्दोलनमा मोहन वैद्यदेखि सीके राउतसम्मको संलग्नता रहेकाले आफूहरु सहभागी नभएको बताएका छन्। थारु आन्दोलनमा एमालेका सभासद्हरु
[...]
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हतियार उठाउने चेतावनी दिएका छन्। उनले सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छ
[...]
कैलालीको दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस-१, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका
[...]
नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरीले गृहमन्त्री बामदेव गौतमका कारण देशमा अशान्ति मच्चिएको बताएका छन्। उनले गृहमन्त्रीकै सुरक्षा प्रमुखसँग सम्बन्ध बिग्रेको बेला देशमा कस्तो
[...]
बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालबाट दुई फिल्म छनोट भएका छन्। मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ र सुशान्त प्रजापतिको ‘द सेम’ बुसान अन्तराष्ट्रिय फिल्म
[...]
टीकापुरका सर्वसाधारणले टीकापुर घटनाप्रति दु:ख व्यक्त गर्दै सिंगो समुदायलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । सोमबारको घटनापछि थारु समुदायप्रति सरकार पक्षबाट हेर्ने
[...]
दुई हप्तादेखि आमहडताल गर्दै आएको थारुहरुको जातिय संगठनले सडकमा उत्रिन खतरा भएपछि सरकारी निकायमा थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु गरेको छ ।
[...]