Author
admin

एमालेका मधेसी नेताले भने- संविधान बुझाउन नसक्दा मधेसमा भ्रम फैलियो

तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय [...]

थारुद्वारा सुदूरपश्चिम महोत्सव बहिष्कार, थारु झाँकी प्रस्तुत गर्नेलाई कारबाही चेतावनी

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सुदूरपश्चिम महोत्सव बहिस्कार गरेको छ। कैलाली कञ्चनपुरका बहुसंख्यक समुदायको पहिचानलाई धरापमा पारेको थारु आन्दोलनको अवेज्ञा गरेको भन्दै कैलाली उद्योग वाणिज्य [...]

समावेशी र समानुपातिक प्रणालीलाई स्पष्टसँग अङ्गीकार गर्न एमाओवादी नेताको जोड

एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी [...]

दाङमा ट्याक्टरबाट खसेर गङ्गाराम चौधरीको मृत्यु

दाङको सिसहनियामा आज से१त ७७२४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सौडियार-९ का २१ वर्षीय गङ्गाराम चौधरी रहेका [...]

महावीर चौधरीको नेतृत्वमा ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन

थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीको नेतृत्वमा ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन भएको छ। दाङको तुल्सिपुरमा आयोजित तीन दिने राष्ट्रिय भेलाले ११ [...]

मधेसी नेता दिल्लीमा, नेताहरुको लागि भारत सरकारको रात्रिभोज

मधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको यथार्थ जानकारी गराउने उद्देश्यले आज भारत प्रस्थान गरेका-मधेस लोकतान्त्रिक पार्टी [...]

‘थारु आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतमा भ्रम फैलिएको छ’

थारु कल्याणकारिणी सभाको केन्द्रीय सम्पर्क तथा प्रशिक्षण विभागले थारु आन्दोलनबारे अन्तर्क्रिया आयोजना गरेको छ। राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा थारु कल्याणकारिणी सभाका भातृ संगठनहरुलाई [...]

सरकारले आठबुँदे कार्यान्वयन नगरेपछि गच्छदार रुष्ट, आन्दोलनमा दमन गरेको आरोप

सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले तराई मधेर र थरुहट आन्दोलनमा ठूलो पार्टी र राज्यले दमन गरेको आरोप लगाएको छ । साथै उसले सरकार [...]

तराई मधेस आन्दोलनले रोटीबेटी सम्बन्ध धरापमा, पाँच सय बिहे टुटे

बुटवलकी युवतीसँग भारतको नौतुनाका हेमन्तको बिहे तय भैसकेको थियो। तर करिब चार महिनादेखि चलेको मधेस आन्दोलनले उनीहरुको बिहे रोकिएको छ। हेमन्तलाई चिन्ता छ– [...]

आन्दोलनको समर्थनमा अष्ट्रेलियन संसद भवन अगाडि प्रदर्शन

अष्ट्रेलियाको विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलनप्रति समर्थन जनाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले आन्दोलनको क्रममा भएका मानव अधिकारको हननको विरुद्धमा [...]