Author
admin

थारु कुमारले गरे नेवार कन्यासँग विहे [भिडियो]

शुक्रवार एक भव्य समारोहकाबीच विवाह सम्पन्न भयो। राजधानीको टेकुमा आयोजित विवाह समारोहमा सप्तरीका चन्दन (निमिश) लेखी बेहुलामा सजिएका थिए। बेहुली थिइन् काठमाडौं निवासी [...]

थारु समुदायको रोचक परम्परा : गाउँभरीको भन्सा एकै ठाउँमा

कैलालीको एक सय भन्दा वढी घरधुरी रहेका एक गाउँका स्थानीयहरुले एकै ठाउँमा भन्सा बनाई संगै खानपान गरेका छन् ।जिल्लाको उदासीपुर–१ नुक्लीपुरका स्थानीयहरुले एउटै [...]

थारु समुदायसँग प्रचण्डको अपिल- अरुको बहकाउमा नलाग्नुस्, संविधानले थारुको पहिचान स्थापित गरेको छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता आवश्यक भएको बताएका छन्। शुक्रबारदेखि दाङको तुलसीपुरमा सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चाको [...]

थारू राष्ट्रिय मुक्ति माेर्चाकाे राष्ट्रिय सम्मेलन दाङमा

थारू राष्ट्रिय मुक्ति माेर्चाकाे तेस्राे राष्ट्रिय सम्मेलन दाङकाे तुल्सिपुरमा अाेयाेजना गरिएकाे छ। कार्यक्रमकाे उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। दुई [...]

संघीय गठबन्धनले वैशाख १५ देखि आन्दोलन गर्ने, जेठ १ गते सिंहदरबार घेर्ने

तराई मधेसका प्रमुख दल सहभागी सङ्घीय गठबन्धनमा आबद्ध दल तथा सङ्गठनले वैशाख १५ देखि जेठ १ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गठबन्धनले [...]

सिकलसेलका कारण थारु समुदाय तनावमा

छोरालाई ‘सिकलसेल एनिमिया’ देखिएपछि बाँके, टिटिहिरीया–३ निवासी भग्गुलाल थारुको परिवार यतिखेर तनावमा छ। परिवार भित्रै रोग देखिएपछि सबै सदस्यको रगत अनिवार्य जँचाउनु पर्ने बाध्यता [...]

संगीत सिक्न मन छ? संगीतकार विकास चौधरीलाई सम्पर्क गर्नुस्

संगीतकार विकास चौधरीले संगीत शिक्षा सिक्न चाहने तर सिक्नका लागि आर्थिक समस्यामा परेका संगीत पारखीहरुलाई निःशुल्क संगीत शिक्षा दिने भएका छन् । चलचित्र [...]

महाधिवेशन बहस : विजय गच्छदारले पार्टीको नाम फेर्लान् ?

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने भएको छ । महाधिवेशनमा पार्टीको नाम परिवर्तनबारे छलफल हुनेछ [...]

आन्दोलनमा सुरक्षा निकायको बल प्रयोग जायज थियो : गृहमन्त्री

गृह मन्त्री शक्ति बस्नेतले मधेस आन्दोलनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटना समयसापेक्ष भएको बताएका छन्। उनले सुरक्षाकर्मीबाट बल प्रयोग नगरेको भए देशको माहौल [...]