थारू राष्ट्रिय मुक्ति माेर्चाकाे राष्ट्रिय सम्मेलन दाङमा

थारू राष्ट्रिय मुक्ति माेर्चाकाे तेस्राे राष्ट्रिय सम्मेलन दाङकाे तुल्सिपुरमा अाेयाेजना गरिएकाे छ। कार्यक्रमकाे उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा एमाअाेवादीका देशभरिका थारू नेताहरू उपस्थित छन्।

Tharu Mukti Morcha- maobadi 03

Tharu Mukti Morcha- maobadi 02

 Tharu Mukti Morcha- maobadi 01

Leave a Reply

Your email address will not be published.