शुक्रवार एक भव्य समारोहकाबीच विवाह सम्पन्न भयो। राजधानीको टेकुमा आयोजित विवाह समारोहमा सप्तरीका चन्दन (निमिश) लेखी बेहुलामा सजिएका थिए। बेहुली थिइन् काठमाडौं निवासी सोफिया शाक्य। यी दुवैको नेवारी परम्पराअनुसार विवाह सम्पन्न भयो। टीकापुर घट्नापछि थारु समुदायलाई आतंककारी/विखण्डनकारीको बिल्ला भिडाइएको छ। तर थारु समुदाय त नेपालका आदिवासी भूमिपुत्र हुन्। राष्ट्रप्रेमी हुन्।
उनीहरुले जल, जंगल, जमिन यही थलोलाई मान्छन्। थारुहरु आतंककारी/बिखण्डनकारी विल्कुन हुन सक्दैन। थारुहरु त सद्भाव बढाउने प्रमुख जाति पनि हो। हालसालै टीकापुरमै थारु र पहाडिया सामुदायबीच विवाह भएको समाचार प्रकाशनमा आएको थियो। अहिले पनि सप्तरीका थारु केटोले राजधानीका नेवार केटीलाई घर भित्र्याएकी छन्। थारुहरु हरेक दृष्टिकोणबाट सद्भाव बढाउने काम गरेिरहेको छ। निमिश र सोफियाको विवाहलाई पनि यसको उदाहरण मान्न सकिन्छ।
विवाहको भिडियो हेर्नुस्:
Sab banda pahile Nimish & Sofia lai happy married life bhanna chahanxu aja Tapai haru ko bihe dekhera malai dherai khusi lagekoxa. Tapai haru ko bihe dekherai pahadi samudai ko byakti le bujhnu parne hunxa ki tharu haru emandar sojha sajha hunxan & tharu bhandai tallo jati ho bhanera bhanna mildaina tesaile ma k vanna chahanxu pahadi samudai manish haru le tharu haru lai afno xori diyara hernus tapai ko xori jandagi bhar khushi hune xin.
Dammmi xa hai couples …god blss u forever
badhai xa ……………dubai lai..