निजगढ विमानस्थल सम्बन्धमा सांसद चौधरीले भने, ‘सरकारले मरुभूमी बनाउन लागेको हो?’

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेरमात्र निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका छन्। उनले हचुवाका भरमा रुख कटानी गर्न लागेको भन्दै सरकारको विरोधसमेत गरे। ‘डिपिआर नै तयार नगरिकन यसको निर्माणकार्य अगाडि बढाइएको छ। जसअन्तर्गत जथाभाबी रुख काट्नको लागि सिफारिस गर्ने कुरा छ। यतिको संख्यामा रुख काट्दा त्यहाँको पर्यावरणीयमा कति असर पर्छ भन्ने अनुमान सरकारसँग छ?,’ उनले सरकारसँग प्रश्न गरेका छन्।

भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.