यस वर्ष अष्टिम्की कति गते मनाउनेबारेमा थारु समुदायमा बहस चल्यो। तिथिमिति नमिलेको भन्दै कैलालीबासी थारुले यस वर्ष भदौ १८ गते अष्टिम्की मनाउने निर्णय गर्यो। तर नेपाल पञ्चाक समितिले भने भदौ १७ गते नै कृष्ण जन्माष्टमीको क्यालेन्डर सार्वजनिक गरेको थियो। सोहीअनुसार अधिकांश स्थानमा भदौ १७ गते नै अष्टिम्की मनाइयो। शहर केन्द्रीत थारुहरुले भने आज अष्टिम्की मनाउँदैछन्। थारु गाउँमा भने यतिबेला अग्रसान दिन जानेको घुइँचो लागेको छ। चेलीबेटीहरूको नाममा निकालिएको खानेकुरालाई अग्रासन भनिन्छ । दाङबाट विवेक चौधरीको फोटो फिचर हेर्नुस्
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर