थारु समुदायको अष्टिम्की र अग्रासन [फोटो फिचर]

यस वर्ष अष्टिम्की कति गते मनाउनेबारेमा थारु समुदायमा बहस चल्यो। तिथिमिति नमिलेको भन्दै कैलालीबासी थारुले यस वर्ष भदौ १८ गते अष्टिम्की मनाउने निर्णय गर्‍यो। तर नेपाल पञ्चाक समितिले भने भदौ १७ गते नै कृष्ण जन्माष्टमीको क्यालेन्डर सार्वजनिक गरेको थियो। सोहीअनुसार अधिकांश स्थानमा भदौ १७ गते नै अष्टिम्की मनाइयो। शहर केन्द्रीत थारुहरुले भने आज अष्टिम्की मनाउँदैछन्। थारु गाउँमा भने यतिबेला अग्रसान दिन जानेको घुइँचो लागेको छ। चेलीबेटीहरूको नाममा निकालिएको खानेकुरालाई अग्रासन भनिन्छ । दाङबाट विवेक चौधरीको फोटो फिचर हेर्नुस्

Leave a Reply

Your email address will not be published.