थाकस अध्यक्ष धनिराम चौधरीले यसरी सम्झिए भदौ ७

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक तवरले नै समाधान निकाल्न माग गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका चौधरीले झुठा मुद्दा लगाइएका र कैदी बनाइएका थारुहरुलाई तत्काल रिहाई गर्न मागसमेत गरेका छन् । उनले गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्नमाग समेत गरे ।

Leave a Reply

Your email address will not be published.