राजकुमार लेखीले घाेषणा गरे नयाँ पार्टी, यस्ता छन् २७ सदस्यीय समिति

Rajkumar Lekhiअादिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारू नेता राजकुमार लेखीले नयाँ पार्टी घाेषणा गरेका छन्।राजधानीकाे बबरमहलस्थित साप फाल्चामा बिहीबार लेखीले अाफ्नै संयाेजकत्वमा नागरिक समाजवादी पार्टी घाेषणा गरेका हुन्।
लेखीले पहिलाे चरणमा २७ सदस्यीय केन्द्रीय समिति गठन गरेका छन्। जसकाे प्रवक्ता राज थारू छन्।
यस्ता छन् कमिटीका सदस्य
राजकुमार लेखी – संयाेजक
राज थारू – प्रवक्ता
नगेन्द्र राजवंशी – केन्द्रीय सदस्य
यशाेदा चाैधरी
फकिर थारू
कल्पना चाैधरी
बृजमाेहन चाैधरी
इन्द्रनारायण यादव
तेजनारायण चाैधरी
अनिल चाैधरी
कलानन्द मिश्र
दीपा चाैधरी
माेहम्मद कैयुम
सरस्वती चाैधरी
पुरन चाैधरी
मनाेज ठाकुर
अजय चाैधरी
सिजेन्द्र सदाय
दिनेश उराव
जैनु थारू
सुशीला चाैधरी
कञ्चन चाैधरी
सुरज थारू
चंचल चाैधरी
प्रकाश चाैधरी
तुल्सी थारू
लक्षिमा चाैधरी

लेखीका अनुसार दास्राे चरणकाे केन्द्रीय सदस्य १५ दिनपछि घाेषणा हुनेछ। चैत १० गतेदेखि जिल्ला, नगर र गाउँ समिति घाेषणा हुने लेखीले बताए।

Leave a Reply

Your email address will not be published.