Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर
आजको बर्दियाको थरुहट आमसभाबाट डिल्ली चौधरी पनि थरुहट आन्दोलनमा आएको थारुवान.कम बाट जानकारी पाए । चिन्न बाकी छ कि यो डिल्ली उहीँ हो जसले अखण्ड सुदुरका लागि थारु सभासदलाइ हस्ताक्षर गर्न लगाएका थिए आफ्नो मालिक शेर बहादुर देउवाको आदेशमा या अब थारुको लागि लडनुपर्छ भनेर चेत आएको डिल्ली हुन ,भविस्यले फेरि देखाउनेनैछ वास्तविक अनुहार ??
तर केही हप्ता अगाडि मस्यौदामा थारु अधिकार र हक बारे एक गोष्ठीमा मेरै यी दुई आखाको अगाडि र यी दुवै कानले डिल्लीले बोलेको याद छ , “कोहि राजनिती धरापमा पारेर जातिको लागि राजनिती गर्छ भनेर भनेका थिए ।”
तर आज फेरि उहीँ आफ्नो जातको लागि उठन बाध्री भए । यदि डिल्ली मानिन्य सुध्रेको हो भने धेरै राम्रो ,सबै यसरी नै थारु नेताहरु सुधृयोस । । ।
यहि कुरा गर्दा एज जना दाङको दाजु शीत कुरा गरेको याद आयो ।
अहिले धेरै नेताहरु पार्टीले कुनै पद देला , मन्त्री बनाइदेला , समानुपातिक सभासद बनाइ दिला आदि लोभमा परेर आज थरुहट आन्दोलन कै विरुद्ध बोल्छ्न ।या खुलेर तातिरहेको थरुहट आन्दोलनको समर्थन गर्न पनि डराउछ्न ।
भन्नू बितिकै अख्ण्ड लुम्बिनी ,अखण्ड सुदुरमा हस्ताक्षर गर्छ्न ।
#। हाम्रो सर्वमान्य नेता परशुनारायण चौधरी जसलाइ बिपि कोइरालाले प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । तर उहाको प्रस्ताव बिरोध गर्ने अरु कोहि हैन भ्रष्टाचारि खुम बहादुर खडका र गिरिजा प्रसाद कोइराला थिए । खुमबहादुर खडकाले सिधै बिपि कोइरालालाई भनेका थिए ” यस्ता थारुलाइ प्रधानमन्त्री दिने हो के हामी मरिसक्यौ ।” # # # #
त्यस पछि परशु नारायण चौधरीले सो पद नलिने घोषणा गरे ।
पदको ललि पपमा बसेका थारु नेताको एक दिन यहि हालत होला भन्न सकिन्न ? यदि यहि स्थिति रहयो भने ।त्यसैले आफ्नो भुमिको लागि आफै लडौ ।
आन्दोलनमा लडिरहेका योधाहरुलाइ सलाम ठोक्छु र घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
हाम्रो आन्दोलन जारी छ ।
जब सम्म थरुहट प्रदेश बन्दैन ।
तब सम्म आन्दोलन जारी रहनेछ ।
जय थरुहट