photoslide

सञ्जीव चौधरीले अष्ट्रेलियामा जिते अर्को अवार्ड, अब इन्डोनेसिया जाने

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले फिटनेशमा मेडल जितेका छन्। शुक्रबार सम्पन्न पुरुषतर्फको फिटनेश च्याम्पियनसिपमा प्रथम हुँदै उनले च्याम्पियन ट्रेनर अवार्ड हात पारेका छन्। [...]