दाङ- दाङमा आयोजित एक कार्यक्रममा थारुवानकर्मी सम्मानित भएका छन्। महिला, बालबालिका तथा द्वन्द्वप्रभावित क्षेत्रमा कलम चलाएको भन्दै ग्रामिण महिला उत्थान केन्द्रले थारुवानकर्मी सन्तोष दहितलाई नगदसहति प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
यसैगरी पत्रकार देविका घर्तीमगरलाई पनि सम्मान गरिएको थियो। बेपत्ता परिकारको तर्फबाट जेष्ठ नागरिक अंग्रजी चौधरी, शितली घर्तीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा लोकगीत प्रतियोगितासमेत आयोजना गरिएको थियो। त्यस अवसरमा भएको प्रतियोगितामा एलिसा खड्का प्रथम, स्नेहा पन्थ र अस्मिता घर्ती द्धितीय, विमला चौधरी तृतीय र भावना पन्थ र शुष्मा शर्मा सान्त्वना भएका थिए। प्रतियोगितामा विजयीहरु प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५००, १०००, ७०० र ५०० रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर