6

चारबुँदे सहमतिपछि टीकापुर घटनाका आरोपित थारुहरुले अनशन तोडे

कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका [...]

संघीय र प्रदेश संसदमा रेशमको चर्चा : कतै नियमापत्ति, कतै रिहाईको माग

लखन चौधरी/धनगढी। प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको लागि संसदमा प्रस्तावपत्र दर्ज गरेपछि पक्ष र विपक्षमा सांसदहरु आ–आफ्नो मत जाहेर गरे । प्रतिपक्षमा [...]

थाकस चितवनको छात्रावासबाट गरिब विद्यार्थीहरु लाभान्वित

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको छ । माडीबाट [...]

रेशमबाहेक १६ जना थारू सांसदले लिए पद तथा गोपनीयताको शपथ

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद [...]

रेशम चौधरीको रिहाई माग गर्दै थारू युवाद्वारा कालो अविरको होली

सवि थारु/तुल्सीपुर। टीकापुर घटनामा संलग्न रहेको भन्दै विना छानविन कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको [...]

थाकस क्षेत्र नं.७ को सभापतिमा चुडामणी निर्विरोध निर्वाचित

थारु कल्याणकारिणी सभा चितवन (थाकस) क्षेत्र नं.७ को सभापतिमा चुुडामणी चौधरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार पर्सामा भएको छैठौं अधिवेशनबाट चौधरीको नेतृत्व [...]

अन्ततः त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश [...]

केपी ओली बने नेपालको ४१औं प्रधानमन्त्री

नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेका छन्। [...]

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत निर्विरोध निर्वाचित

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई [...]

फोरमले छान्यो ६ समानुपातिक सांसद, थारु परेनन्

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् [...]

वीरगञ्जका लालबाबु राउत बन्ने भए प्रदेश २ को मुख्यमन्त्री

संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष मोहम्मद लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । जनकपुरमा आइतबार करिब पाँच घन्टा [...]

बर्दिया २ मा कांग्रेसका केन्द्रीय नेताहरुबाटैअन्तर्घात

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा कांग्रेसका केही नेताहरुले अन्तर्घात गरेको खुलासा भएको छ। केन्द्रीय पार्टी कार्यालयमा [...]