3

आशिष चौधरीको पोलिग्राफ आज गरिने

फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीको पोलिग्राफ आज गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश [...]

सरकारी कर्मचारीलाई खुसीको खबर, तलब २५ प्रतिशत बढ्ने

सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको [...]

सरकारको पत्र नआएसम्म वार्तामा नबस्ने गठबन्धनको निर्णय, काठमाडौंमा १२ घन्टे रिले अनशन बस्ने

संघीय गठवन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित [...]

अज्ञात समूहद्वारा ड्राइभरको कन्चटमा गोली हानेर उद्योगी सुरेश केडियाको अपहरण

वीरगन्जको प्रतिष्ठित औद्योगिक घाराना केडिया समूहका एकजना उद्योगी सुरेश केडिया अपहरणमा परेका छन्। सुरेशका चालकलाई गोली हानेर उनलाई अपहरण गरिएको हो। प्रहरीका अनुसार [...]

सात बर्षीया बालिका बलात्कृत अभियोगमा ५४ वर्षीय कपिलदेव पक्राउ

रौतहटको चन्द्रनिगाहपुरमा एक सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ५४ वर्षीय कपिलदेव साहलाई प्रहरीले नियन्त्रणमा लिएको [...]

नवलपरासीमा ट्रक पल्टिँँदा ४ को मृत्यु, १७ घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडाकोट नगरपालिका —११ स्थित हर्कपुर चोकमा मिनि ट्रक पल्टिँँदा ४ जनाको मृत्यु भएको छ। सल्यानबाट काठमाडाैं जाँदै गरको बा२क [...]

करेन्ट लागेर एमाले नेता परशुराम चौधरीको मृत्यु

करेन्ट लागेर जहदा गाविस मजौनीका नेकपा (एमाले) नवलपरासी क्षेत्र नं ५ का क्षेत्रीय इन्चार्ज ५० वर्षीय परशुराम चौधरीको आज निधन भएको छ। [...]

धनिरामलाई पाँच प्रश्न- जनताको साथ लिने कि साशकको संयोजकज्यु ?

थारु बर्दियाली विकास मञ्चका अध्यक्ष एवं युवा अगुवा सीताराम थारुले थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकलाई पाँच बुँदे प्रश्न तेर्स्याएका छन्। राजधानीमा आयोजित [...]

काठमाडौंको आन्दोलन ट्रेलरमात्र होः महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनले काठमाडौंमा गरिरहेको आन्दोलन ट्रेलर मात्र भएको बताएका छन् । भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष [...]