3

थारु एन्ड फ्रेन्ड्स एसोशिएसन अमेरिकामा नयाँ पदाधिकारी चयन

अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा‍. [...]

‘नाटक घर’ बनाउने अभियानमा सैडान टिम, ठाउँठाउँमा ‘हिट्‍वा’ मञ्चन गरिँदै

थारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र [...]

तुलसीपुरमा पुस २५ गते माघी कार्यक्रम हुने

थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू समुदायमा माघको अवसरमा गरिने कार्यक्रमको लागि तयारी तिब्र पारिएको छ। यसैगरी दाङको तुलसीपुरमा पुस २५ [...]

थारु कोटामा विज्ञापन माग गर्दै लोकसेवा आयोगमा थारु विद्यार्थीको निवेदन दर्ता

थारु कोटाको विज्ञापन माग गर्दै थारु विद्यार्थी समाजले लोक सेवा आयोगमा निवेदन दर्ता गराएको छ। अध्यक्ष चन्द्रप्रसाद चौधरीको नेतृत्वमा संविधानले ग्यारेन्टी गरेको समानुपातिक [...]

जनवरी ११ मा युएईमा माघी उत्सव हुने

थारु कल्याणकारिणी सभा, युएईले थारुहरुको नयाँ वर्ष माघी मनाउने भएको छ। हरेक वर्षझैं यसवर्ष पनि विविध कार्यक्रम गरेर माघी उत्सव मनाउने बताइएको छ। [...]

दाङमा प्रदेश स्तरीय माघी महोत्सव हुने

सन्तोष दहित/दाङ। थारु समुदायको महान पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ। थारु कल्याणकारिणी सभा दाङको अगुवाईमा [...]

पुस ६ गतेदेखि थारु भाषाको नाटक ‘करोट’ मञ्चन हुँदै

दुई वर्षको अन्तरालपछि राजधानीमा थारु भाषाको नाटक मञ्चन हुने भएको छ। ख्याल बगालको प्रस्तुती र थारु फिल्मस् प्रोडक्सनको सहयोजनामा रंगकर्मी प्रणव आकाशको लेखन [...]

नेकपा अध्यक्ष प्रचण्डद्वारा ‘मुक्तिक डगर’ विमोचन

इतिहास बोकेको मुक्तिक डगर पत्रिकाको आज विमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रिकाको विमोचन गरे। इन्दु थारुको सम्पादकत्वमा पुनरागमन [...]

अष्ट्रेलियामा पहिलोपटक मनाइँदैछ थारु माघी पर्व

थारू समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक विभिन्न कार्यक्रमसहित मनाइँदैछ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका [...]