2

थारूकाे घर, हाेटल जलाउनेहरूलाई १५ दिनभित्र कारबाही नगरे थरूहट क्षेत्र ठप्प पार्ने चेतावनी

थरुहट संघर्ष समितिको आन्दोलन भावी रणनीतिबारे कैलालीको बसन्तामा थारुहरुको छलफल भएको छ। टीकापुरको घटनापछि थारुहरुको आन्दोलन सशक्तरुपमा उठ्न नसक्नाको कारण र सरकारले थारुहरुमाथि [...]

‘रेशम चौधरीलाई जानी जानीे फसाइयो’

नेपाल सद्भावना पार्टीका प्रवक्ता तथा कैलाली जिल्ला इन्चार्ज सन्तोष मेहताले टीकापुर घटनालाई लिएर रेशमलाल चौधरीलाई राज्यले जानी–जानी फसाएको आरोप लगाएका छन् । [...]

माओवादी केन्द्रमा गौरीशंकर चौधरी मन्त्री बन्ने चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष [...]

अबको १५ दिनमा नयाँ प्रधानमन्त्री

अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल [...]

प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री [...]

प्रचण्डको अभिव्यक्ति लज्जास्पद : शान्ता चौधरी

पूर्व सभासद शान्ता चौधरीले सामाजिक संजाल फेसबुकबाट आफ्नो प्रतिक्रिया दिँदै शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लज्जास्पद भएको बताएकी छन् । [...]

माग सम्बोधन नगरेसम्म कुनै निर्वाचन गर्न दिन्नौं : महतो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुद्दा सम्बोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन गर्न नदिने घोषणा गरेका छन्। [...]

गच्छदारले पनि अाेलीकाे साथ छाेडे, सरकारविरूद्ध मतदान गर्ने

सरकारमा सहभागी मधेसी फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको फोरम लोकतनत्त्रिकको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै [...]

प्रधानमन्त्रीलाई पदमा बसिरहन लाज लाग्नुपर्ने हो : कर्ण

सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले ३ सय ४२ जनाको समर्थन प्राप्त गरेकामा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि वर्तमान प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउने कुरा [...]

ओलीले सरकार छाड्न उक्साए : दाहाल

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने भएकाले [...]

५६औं स्मिृत दिवस : गुम्रा थारुले देखाएको बाटोमा लाग्न आग्रह

सन्तोष दहित/दाङ। किसान आन्दोलनको पहिलो शहिद नेता गुम्रा थारुलाई अखिल किसान महासंघले सम्झेको छ। एक कार्यक्रम आयोजना गरेर शहिद किसान नेता थारुलाई सम्झेको [...]

रामचन्द्र पौडेलको प्रस्तावः प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वासको प्रस्ताव फिर्ता लिने

प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र सरकारविरुद्ध संसदमा [...]