2

टीकापुर घटनाका सबै आरोपी दोषी हैनन् : पूर्वप्रधानमन्त्री दाहाल

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा पक्राउ परेका सबै दोषी नरहेको बताएका छन। स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार टीकापुरमा [...]

बिराटनगरकी उपमेयर उम्मेदवार सुची चौधरी भन्छिन्- ‘मेरो खुनमा राजनीति छ, म जित्छु’

एमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने [...]

कैलाली, कपिलवस्तु र सप्तरीबाट राजपाका थारु नेताहरु पक्राउ

चुनावलाई सक्रिय बहिस्कारको गरेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले आइतवारको उम्मेदवारी मनोनयन विथोल्ने उदेश्यले गरको बन्दका क्रममा बिभिन्नबाट पक्राउ परेका छन्। राजपा आफैँले [...]

चुनावमा गएर थारु नेताहरु अधिकारविहीन संविधान स्वीकारे : लेखी

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकुमार लेखीले थारु मधेसी नेताहरु चुनावमा सहभागी भएर अधिकारविहीन संविधान स्वीकारेको बताएका छन्। राजपाको नवलपरासीमा आयोजित कार्यक्रम बिथोलिएपछि [...]

थारु बाहुल जिल्ला कैलालीमा नेपाल लोकतान्त्रिक पार्टीको जनमत कति?

अविनाश चौधरी/धनगढी। नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले मुद्दा र विचार मिल्ने पार्टीहरुसँग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुनसक्ने बताएका छन्। कैलालीको उम्मेदवार [...]

झुम्कामा थारु भाषाको तीन दिने रेडियो उद्घोषण तालिम सुरु

सुनिल चौधरी/झुम्का। थारु पत्रकार उत्पादन गर्ने उद्देश्यले थारु पत्रकार संघ सुनसरीले रामधुनीको झुम्कामा तीन दिने रेडियो उद्घोष तालिम सुरु गरेको छ । थारु [...]

दुई नम्बर प्रदेशको निर्वाचन स्थगित, १, ५ र ७ मा असार १४ मै हुने

सरकारले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने भएको छ। सत्तारुढ दल र राजपाबीच बिहिबार सिंहदरबारमा भएको छलफलपछि दुई नम्बर प्रदेशमा आगामी १४ गते [...]

राजपाको आन्दोलनलाई फोरम लोकतान्त्रिकको समर्थन, गच्छदारले भने कात्तिकमा तेस्रो चरणको निर्वाचन

संविधान संसोधन नगरी चुनाव गराउन खोजेको भन्दै बन्द आव्हान गरिरहेको राष्ट्रिय जनता पार्टीको आन्दोलनमा विजय गच्छदारको नेपाल फोरम लोकतान्त्रिक पार्टीले पनि समर्थन गर्ने [...]

कैलालीमा नेपाल लोकतान्त्रिकको टिकट वितरणमा विवाद

राम दहित/धनगढी। नेपाल लोकतान्त्रिक फोरम पार्टीको कैलालीको सबै नगर/गाउँपालिकामा टिकट वितरणमा विवाद भएको छ। केन्द्रले एकलौटि आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको भन्दै असन्तुष्ट कार्यकर्ता [...]

सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छ : उपेन्द्र यादव

सरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता [...]

माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन

आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको [...]

चुनाव बिथोल्न राजपाद्वारा आम हड्तालसहित आन्दोलन घोषणा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने [...]