Gallery

आँखामा आँशु ल्याइदिने महाभूकम्पपछिका २५ तस्बिर

महाभूकम्प गएको आज आठौं दिन। आजकै दिन बिहान ११:५६ मिनेटमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। जसका कारण सात हजार बढीले ज्यान गुमाइसेका [...]

कथा अमलटारीको (थारु होम-स्टे)

सन्तोष पोखरेल- ‘थारु होम–स्टेमा आउनु भएको छ। यहाँलाई हाम्रो गाउँमा हार्दिक स्वागत छ’ गाउँ प्रवेशको मुखैमा रहेको सामुदायिक भवन अघिल्तिर थारु पहिरनमै सजिएका [...]

नाइटिङ्गेल उत्सव

नाइटिङ्गेल स्कुलले प्रजातन्त्र दिवसको अवसरमा आफ्नो २२औं स्थापना दिवस मनाएको छ। वन तथा भूसंरक्षण मन्त्री महेच आचार्यको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले [...]

राजधानीमा थारु हस्तकला प्रदर्शनी

थारु समुदायको हस्तकला प्रबर्छन गर्ने उद्देश्यका साथ काठमाडौंको विजुलीबजारस्थित थारु भिलेजमा ‘थारु हस्तकला प्रदर्शनी’ सुरु भएको छ। फागुन १ गतेदेखि ७ सम्म चल्ने [...]

थारु सहिदलाई यसरी सम्झिए थारु नेताहरु

थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई थारु अगुवाले सम्झाना गरेका छन्। थारु कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा थरुहट आन्दोलनमा ज्यान गुमाउने ५ सहिदहरुप्रति [...]

राजधानीमा माघीको रौनक (फोटो फिचर)

थारु समुदायले लोकप्रिय पर्व माघीमेलाको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा महोत्सव गरिएको छ । काठमाडौं उपत्यकामा रहेका थारु समुदाय परम्परागत भेषभूषामा महोत्सव मनाउन टुँडिखेल [...]

‘मधेस प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा झाँकी र्‍याली आयोजना गरिएको छ। सौरहाको बछौली स्कुलबाट सुरु भएको र्‍याली सौरहा बजार परिक्रमा गरिएको थियो। र्‍यालीमा थारु [...]

लेहेँगा चाहियो? मुक्त कमलरीलाई सम्पर्क गर्नुस्!

सन्तोष दहित, दाङ- पछिल्लो समय थारु समुदायको भेषभुसा लोप हुन थालेपछि यसको संरक्षण तथा प्रवर्द्धन गर्न पूर्व कमलरीहरु लागि परेका छन्। नयाँ पुस्ताले [...]

दुई दिनमा दुई लाख पचास हजार पशुको बलि (फोटो फिचर)

बाराको गढीमाई मेलामा दुई दिनमा कम्तिमा दुई लाख पचास हजार पशुको बलि दिइएको बेलयती समाचार पोर्टल डेलीमेलले जनाएको छ। पाँच वर्षपछि लाग्ने उक्त [...]

सार्कका राष्ट्र प्रमुखलाई थारु झाँकी देखाइयो

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई स्वागतका लागि सरकारले राजधानीका मुख्य सडकमा बाजागाजा तथा विभिन्न [...]

सुनसरीको थारु पहिरण

हालै सम्पन्न थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा सुनसरीका महिलाहरु थारु पहिरणमा सहभागी भइन्। थारु संस्कृति झल्काउने कलासहित सुनसरी पकलीका उनीहरु झाँकीमा उपस्थिति जनाएकी [...]

झापामा थाकसको कलश यात्रा (फटो फिचर)

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा थारु नेताहरुले एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्। अब बन्ने नयाँ संविधानमा थारुका हक, अधिकार सुनिश्चित गराउन सबैजना [...]