राजनीति

प्रचण्ड नेतृत्व सरकारमा कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहितको ‘पोर्टफोलियो’मा सरकारमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्तिको [...]

सोझा जनतालाई कति दिन बलिको बोका बनाउँछौं ? [विचार]

किशोर चौधरी। फागुन २३ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा एमालेले मेची-महाकाली अभियानअन्तरगतको कार्यक्रम गर्दै थियो। कार्यक्रम चलिरहेको बेला मधेशी मोर्चाका कार्यकर्ता [...]

मोर्चाको अल्टिमेटमपछि प्रधानमन्त्री दबाबमा, गच्छदारले पनि दिए होलीको समयसीमा

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि [...]

थारु महिलालाई सांसद रुक्मिणीको सुझाव- ‘सिरियलमात्र नहेर्नुस्, ‘

१९ वर्षअघि बिहे गरेर चितवनबाट दाङ गएकी सांसद रूक्मिणी चाैधरीले अाफू माइती गाउँ अाउँदा पहाडी समुदाय बसाेबास गरेकाे बाटाे पीचैपीच भएकाे तर थारूहरू [...]

एमाले नेताको उत्तेजित भाषणका कारण सप्तरी घटना : सांसद तेजुलाल चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गृहजिल्ला सप्तरीमा घटनाप्रति दुःख ब्यक्त गरेका छन्। सप्तरीका क्षेत्र नम्बर ५ का निर्वाचित सांसद चौधरीले घाइतेहरुको निशुल्क उपचारको [...]

नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले भने- ‘अन्तर्राष्ट्रिय निकायलाई तराई मधेसमा रोक लगाउँ’

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले अन्तर्राष्ट्रिय निकायहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका छन्। उनले तराई मधेसका घटनामा दुःख ब्यक्त गर्ने काममात्र गरेको [...]

थरुहट तराई पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलन सशक्त पार्न आह्वान

थरुहट तराई पार्टी नेपाल महाधिवेशन सरेको छ। केन्द्रीय सचिवालय बैठकले चैत ४, ५ र ६ गते हुने भनिएको महाधिवेशन चैत २३, २४ र २५ [...]

थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना घटाइयो’

संयुक्त थारु राष्ट्रिय मोर्चाले सप्तरी घटनाको विरोध गरेको छ। संयोजक श्रवन थारुले एक विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका छन्।  ‘टीकापुर घटनाकै शैलीमा [...]

सप्तरी काण्डपछि जेलबाटै गर्जिए लक्ष्मण थारु, अहंकारी केपी ओलीलाई कारबाहीको माग

टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान गरिएका थरुहट नेता लक्ष्मण थारू र लाहुराम चौधरी सप्तरी गोली काण्डको विरोध गर्दै जेलबाटै गर्जेका [...]

टीकापुर घटनामा डीआइजी खडानन्द चौधरीलाई विभागीय कारबाही गर्न सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा घटनाको विषयलाई लिएर सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । सप्तरीमा [...]

थारुहटले भन्यो- ‘सद्‍भाव विथोल्न एमालेद्वारा मेची-महाकाली अभियानको नाटक’

थारुहट तराई पार्टी नेपालले अधिकारको लागि सडकमा निस्केका निहत्था मधेसीहरुको अावाजलाई बन्दुकका नालले दबाउन सप्तरीको घटना घटाएको बताएको छ । सरकारले संविधान संशोधन गरेर [...]