गच्छदारलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धतासहित नयाँ शक्तिका नेताहरु फोरम लोकतान्त्रिकमा प्रवेश
स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी
[...]