राजनीति

गच्छदारको सम्पत्ति ५० लाख नगद, ७५ तोला सुन र २७५ तोला चाँदी

निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण बुझाएका छन् । ३० सदस्यीय मन्त्रिपरिषदमा उनीसहित सरकारका १६ मन्त्रीलेमात्रै सम्पत्ति विवरण बुझाएका [...]

एमाअाेवादी अध्यक्ष दाहालद्वारा आठ प्रदेशको विकल्प

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकन विवाद हल गर्न विकल्पसहित सातबुँदे प्रस्ताव अघि सारेका छन्। मंगलबार राजधानीमा सुरु पार्टी केन्द्रीय समिति बैठकमा [...]

आन्दोलन शसक्त बनाउन थारु युवाहरुको राष्ट्रिय भेला हुने

थारु एराउन्ड दी वर्ल्डको आयोजनामा थारु युवाहरुको राष्ट्रिय भेला हुने भएको छ। दाङको तुल्सिपुरमा मंसिर १८, १९ र २० गते तीन दिने राष्ट्रिय [...]

पूर्वीया र पश्चिमा थारु भाषासहित संविधानको प्रचार गरिँदै

तराई–मधेसमा नयाँ संविधानबारे भ्रम फैलिएको निष्कर्ष निकाल्दै सरकारले पाँचवटा भाषामा एक महिनासम्म निरन्तर प्रचारप्रसार गर्ने भएको छ। जारी संविधानका विशेषता र अन्तर्वस्तुका बारेमा [...]

टीकापुरमा थारुको घर जलाउने २९ जनाविरुद्ध किटानी जाहेरी, रावल, भण्डारी र विष्ट प्रमुख योजनाकार

थरुहट आनदोलनको क्रममा कैलालीको टीकापुरमा ०७२ भदौ ७ र ८ गते भएको आगजनीका पीडितहरुले आगजनी गर्नेहरुको नाममा किटानी जाहेरी गरेका छन् । जाहेरीले [...]

सप्तरीमा थारु आन्दोलनकारीमाथि प्रहरीले लाठी बर्सायो, चार जनाको हात-खुट्टा भाँच्चियो

सप्तरीको कदमाहामा स्कर्टिङ रोक्न भेला भएका थारु आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको लाठीबाट चार जना थारु आन्दोलनकारी घाइते भएका छन्। घाइते हुनेमा [...]

राजमार्ग र सीमामा सेना खटाउने तयारी

काठमाडौंलाई झुकाउने नाममा सीमा नाका र राजमार्ग अवरोध गर्दै भइरहेको आन्दोलन थप अराजक भएपछि सरकारले सोही योजनाअनुरूप आइतबारबाट नयाँ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको [...]

मध्यरातमा गोली चल्दा सप्तरीमा दुई आन्दोलनकारीको मृत्यु

सप्तरीमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ। यात्रुबाहक बसको स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीहरु प्रहरीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको बताइएको छ। [...]

थारुको आन्दोलन दोस्रो चरणमा, मधेस आन्दोलनको सय दिन

थारुहरुले आजदेखि दोस्रोचरणको आन्दोलन सुरु गरेको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिले यसअघि अनिश्चितकालीन आन्दोलन गर्दै आए पनि विभिन्न कारणले आन्दोलन बीचमै सेलाएको [...]

सुरेन्द्र चौधरी भन्छन्- यिनीहरुले रातो कार्पेट बिछ्याएर माग पूरा गर्न बोलाउँछन्

नेपाली कांग्रेसका नेता तथा पर्सा ४ का सांसद सुरेन्द्रप्रसाद चौधरी आजैको दिनदेखि आफू आन्दोलनमा हिँडेको बताएका छन्। संविधानमा हस्ताक्षर गर्ने बेलादेखि नै असन्तुष्ट [...]