राजनीति

जनजाति महासंघमा थारु समुदायबाट प्रेमीलाल चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं- आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। उनले थारु समुदायको प्रतिनिधित्व गर्दै [...]

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको [...]

कृषिमन्त्रीको सम्पत्ति : ५ तोला सुन, ४ बिगा बढी जग्गा र धनगढीमा चार वटा घर 

कृषिमन्त्री गौरीशंकर चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार उनको गृहजिल्ला कैलालीको सदमुकाम धनगढीमा ४ वटा घर रहेको छ। जसमा दुइटा पक्की र [...]

थाकसले गर्‍यो तीन महत्वपूर्ण निर्णय, उपमहामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको [...]

कैलाली, कञ्चनपुरका थारुको मागलाई सम्बोधन गर्नुपर्छ : गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग [...]

थरुहट नेता माधव थारुको उपचारका लागि सहयोगको अपिल

थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव थारुको उपचारको लागि सहयोगको अपिल गरिएको छ। काठमाडौंको न्यूरोडस्थित ट्रमा सेन्टरमा उपचाररत [...]

एमालेबाहेकका थारू सांसदको ‘गोप्य’ भेला

नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारू सांसदले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्। कैलाली [...]

सीमाकुमारी चौधरीको रहस्यमय मृत्यु

महोत्तरीको महोत्तरी गाविस-६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ। मृतक युवतीको शव उनी सुत्ने कोठामा [...]

सुनको मूल्य निरन्तर ओरालो, तोलाको ५३ हजार

धेरै खपत हुने विहेको मौसम सुरु भएसँगै घट्न थालेको सुनको मूल्य ओरालो लाग्ने क्रम अझै जारी छ। विश्व बजारमा मूल्य घट्दाको प्रभाव नेपाली [...]

एमाले आन्दोलन विखण्डनकारी भएको भन्दै तत्काल रोक्न चेतावनी

मधेसी मोर्चाले संविधान संशोधन हुन नदिन एमालेले आन्दोलन गरेको ठहर गर्दै तत्काल रोक्न चेतावनी दिएको छ। मोर्चाले एमाले अगुवाइमा भएको आन्दोलनलाई ‘विखण्डनकारी, उग्रवादी [...]

थारु कल्याणकारिणी सभाको केन्द्रीय सल्लाहकारमा दुई जना मनोनीत

थारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी [...]

थरुहटका कैलाली प्रवक्ता माधव थारु दुर्घटनामा

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा परेका छन्। गएराति उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। उनको उपचार [...]