देश

थारुलाई चित्त नबुझाई संविधान लागू हुँदैन : गच्छदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू अहिले पनि ८ प्रदेशकै पक्षमा रहेको भन्दै थारुहरुलाई पहिचान नदिएसम्म संविधान लागू हुन नसक्ने बताएका [...]

अब संविधान बन्न कसैले रोक्न सक्दैन : दाहाल

एकीकृत नेकपा (एमाओेवादी) का अध्यक्ष पुष्पकमल दाहालले अब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान [...]

संविधान हाम्रा लागि होइन जनताका लागि हो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस पटक सभासद्ले संविधान दिन नसकेका कारण शिर निहुरिएर संविधानसभाबाट फर्किनु नपर्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको [...]

राजधानीमा थारुको बिशाल मासल जुलुस (फोटो फिचर)

मदन चौधरी/काठमाडौं थरुहट भूमि पहाडमा मिसाएको विरोधमा संयुक्त थरुहट÷थारुवान संघर्ष समितिले मंगलबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको ¥यालीमा प्रहरीले [...]

थारुहरुको संघर्ष समिति घोषणा

थारुको छाता संगठन थारु कल्याणकारिणी सभा, थारु सभासद् र थारुका विभिन्न संगठनले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन्। सिंहदरबारमा बसेको थारू सभासद, दलका नेताहरू, [...]

अान्दोलन रोकेर सुझाब दिन शीर्ष नेताको अपिल

चार दलका शीर्ष नेताले जनातका सुझावका आधारमा अहिले गरिएको प्रदेशको प्रस्तावित सीमा हेरफेर गरिने प्रतिवद्धता जनाएका छन् । नेताहरुले मंगलबार राजधानीमा विशेष पत्रकार [...]

संविधानसभामा थारु सभासद्को चेतावनी- थारुलाई टुक्रा-टुक्रा नपारियोस्

प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामर्थ्य र पहिचानका आधारमा सीमाङ्कन नगरिएको र [...]

थारु आन्दोलनलाई मधेसीको समर्थन

काठमाडौं- संविधान लेखन प्रक्रियाप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलले अखण्ड सुदूरपश्चिमको माग अस्वीकार गर्दै थारु समुदायको आन्दोलनलाई समर्थन जनाएका छन्। [...]

थारु संघर्ष समिति गठन, एमाले सभासद् आएनन्

एमालेबाहेकका थारू सभासदले सीमांकन खाकाको विरोध गर्दै आन्दोलनमा जाने निर्णय गरेका छन्। आइतबार सिंहदरबारमा बसेको उनीहरूको बैठकले थरुहट संघर्ष समितिसमेत गठन गरेको छ। [...]

नवलपरासीका थारुले भन्यो- थारुको पहिचान समाप्त पार्ने खेल भयो

नवलपरासीका थारुहरुले थारुहरुको अस्तित्व समाप्त पार्नेगरी चार दलका शर्ष नेताहरुले संघीयता ल्याएको आरोप लगाएका छन्। नवलपरासीको दण्डामा थारु कल्याणकारिणी सभा नवलपरासीले गरेको पत्रकार [...]

विजय गच्छदार गद्दार सावित भए : लेखी

आदिवासी जनजातिका पूर्वअध्यक्ष एवं थारु कल्याणकारिणी सभाको आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले हिजो (शनिरबार)को दिन कालो दिन भएको बताएका छन्। उनले चार [...]

रामजनम चाैधरी नेतृत्वमा थारु सभासद् संघर्ष समिति घोषणा

थारु सभासद्हरुले ‘थारु सभासद् संघर्ष समिति’ गठन गरेका छन्। थारु मुद्दा सशक्तरुपमा उठाउने उद्देश्यले संविधानसभाभित्रका थारु सभासद्हरुले संघर्ष समिति गठन गरेका हुन्। जसको [...]