था.क.स.

थाकस क्षेत्र नं.७ को सभापतिमा चुडामणी निर्विरोध निर्वाचित

थारु कल्याणकारिणी सभा चितवन (थाकस) क्षेत्र नं.७ को सभापतिमा चुुडामणी चौधरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार पर्सामा भएको छैठौं अधिवेशनबाट चौधरीको नेतृत्व [...]

थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष अष्टभूजा चौधरीको निधन

थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनको  भैरहवास्थित निवासमा साँझ ५ बजे निधन भएको हो। [...]

खिचरा महोत्सव आयोजक संस्था थाकसको क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने

कारी महतो/चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकामा विगत पाँच वर्षदेखि खिचरा महोत्सव आयोजना गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस) को क्षेत्रीय अधिवेशन फागुन १२ [...]

यसरी लुटियो बेनी चौधरीको १ बिघाभन्दा धेरै जग्गा (विवरणसहित)

कारी महतो, चितवन। बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममाा लालपुर्जा बनाए [...]

बारामा तीन दिने माघी महोत्सव सुरु, उद्‍घाटन समारोहमा भब्य जनसहभागिता

बाराको कोल्हबीमा तीन दिने माघी महोत्सवको उद्‍घाटन सोमबार भएको छ। बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता उमाकान्त चौधरीले महोत्सवको [...]

राष्ट्रिय माघी महोत्सव एकै ठाउँमा गर्ने थाकसको निर्णय

थारु कल्याणकारिणी सभाले राजधानीमा मनाउने राष्ट्रिय माघी महोत्सवको संयोजन लिने निर्ओय गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय माघी महोत्सव २०७४ एकै [...]

माघी महोत्सवमा थारु कल्याणकारिणी सभाको भूमिका [विचार]

विनय चौधरी। नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको [...]

न्यायाधीश पदमा थारु कोटाको माग गर्दै ज्ञापन पत्र

सुनिल चौधरी/झुम्का। थारु कानुन व्यवसायी सभाले न्यायपरिषदले निकालिएको जिल्ला न्यायाधीश पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा थारु कोटा निर्धारण गर्न माग गरेको [...]

गुमनाम धनिरामको ६ बुँदे विज्ञप्ती, रेशमलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी

करिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त [...]

थारु कल्याणकारिणी सभा दाङका सभापति एमालेमा प्रवेश

सन्तोष दहित/दाङ। थरुहट नेता तेजमान चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार राति घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावी सभामा चौधरीलाई [...]

थाकस कोरियाद्वारा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान

कारी महतो/चितवन। थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर [...]

संस्थापक अध्यक्ष थनेत थाकस युएईमा फर्किए

थारु कल्याणकारिणी सभा युएईका संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः संस्थामा फर्किएका छन्। ब्यापारको सिलसिलामा संस्थालाई समय दिन नसकेको भन्दै प्रवासी थारु समाज युएईको रुपमासमेत [...]