था.क.स.

थारुहरुले थाकसको २२औं महाधिवेशन आन्दोलनको रुपमा मनाउने

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ६,७ र ८ गते हुने भएको छ। गतवर्ष नै हुनुपर्ने महाधिवेशन विभिन्न कारणले [...]

‘थारू महिलाहरूको उत्थानका लागि आत्मनिर्भर बनाउन आवश्यक छ’

कारी महतो थारु/हेटौडा। प्रतिनिधि सभाका सांसद पद्मनारायण चौधरीले थारु महिलाहरुको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । हेटौंडामा भएको थारु महिला सभाको [...]

हेटौंडामा थारु महिला सभाको दोस्रो महाधिवेशन [फोटो फिचर]

कारी महतो/हेटौंडा। थारु महिला सभाको दोस्रो महाधिवेशनको उद्घाचटन सत्र सम्पन्न भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आयोजित उद्घाछटन सत्रमा प्रमुख अतिथि [...]

थाकस पर्सामा हेमनारायण चौधरी निर्विरोध निर्वाचित

थारु कल्याणकारिणी सभा (थाकस) पर्साकाे सभापतिमा हेमनारायण चौधरी निर्विरोध निर्वाचित भएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा भएको सातौं जिल्ला अधिवेशनले उनको नेतृत्व स्वीकार [...]

थाकस मकवानपुरमा नयाँ कार्यसमिति चयन, हरिलाल चौधरी बने सभापति

थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा हरिलाल चौधरी पुनः सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय [...]

थाकसको जनचेतना तथा जनपरिचालन टोली कपिलबस्तुमा

श्याम सिटी/कपिलवस्तु। थारु कल्याणकारिणी सभा केन्द्रीय समिति तथा थरुहट थरुवान संयुक्त संघर्ष आन्दोलन परिचालन कमिटिको मेची महाकाली अनुगमन, जनचेतना तथा जनपरिचालन कार्यक्रम थारु [...]

रेशमको रिहाई माग गर्दै थाकस नवलपरासीद्वारा आन्दोलन घोषणा

जितनारायण थनेत/नवलपरासी। प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै अनशनमा बसेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिहाइ र सांसदको [...]

यस्तो छ थाकस चितवनको १७ बुँदे घोषणा पत्र

तीन दिनसम्म चलेको थारु कल्याणकारिणी सभा (थाकस) चितवनको जिल्ला अधिवेशनले १७ बुँदे घोषणा पत्र जारी गरेको छ । थाकसले घोषणा पत्रको पहिलो बुँदामा नै [...]

थाकस चितवनको सभापतिमा ललितकुमार चौधरी निर्वाचित

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको सभापति ललित कुमार चौधरी निर्वाचित भएका छन्। नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा ललित चौधरी ७६ मतका साथ [...]

थाकस चितवनको १२औं अधिवेशन तयारी पूरा, सांसद महतोले उद्घाटन गर्ने

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४, २५ र २६ गते हुने १२औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । १२ औं अधिवेशन [...]

थाकस चितवनको छात्रावासबाट गरिब विद्यार्थीहरु लाभान्वित

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको छ । माडीबाट [...]

थाकस चितवनको जिल्ला अधिवेशन फागुन २४ देखि तीन दिन हुने

कारी महतो/चितवन। १६ फागुन । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको १२ औं अधिवेशन फागुन २४ देखि २६ गते भव्य रुपमा आयोजना गरिने भएको [...]