था.क.स.

थाकसकाे प्रशिक्षण भेला कात्तिक १८, १९ र २० गते सप्तरीमा हुने

थारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय [...]

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बैठकले गर्‍यो दुई बुँदे निर्णय

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बैठकले दुई बुँदे निर्णय गरेको छ। असोज १३ र १४ गते बसेको बैठकले टीकापुरलगायतका घटनामा भइरहेको टीकाटिप्पणीबारे ध्यानकर्षण भएको [...]

पुनर्संरचनामा थारुको असन्तुष्टि

राज्य पुनर्संरचना प्राविधिक समिति मोरङले थारु बाहुल्य क्षेत्रलाई स्वायत्त वा विशेष संरक्षीत क्षेत्रका रुपमा नराखेको भन्दै मोरङका थारुहरूले असन्तुष्ट भएका छन् । शुक्रबार [...]

थाकस उपत्यकामा सुमन दोस्रो कार्यकालका लागि निर्विरोध

थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सतौं अधिवेशनले सत्यनारायण चौधरी ‘सुमन’ नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। शनिबार भएको अधिवेशनमा उनी [...]

थाकस उपत्यका समितिका चार पूर्वअध्यक्ष सम्मानित

थारु कल्याणकारिणी सभा उपत्यका समितिले चार जनालाई सम्मान गरेको छ। आफ्नो सातौं अधिवेशनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो। थारु समुदायमा योगदान पुर्‍याएको भन्दै अमृत [...]

टीकापुरमा सद्‍भावका लागि पहल कसले गर्ने ?

कृष्णराज सर्वहारी। मलाई तिमी’नि उस्तै लाग्छ तिम्रो बानी देखेर, खै! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर, सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनु– [...]

थाकसको झण्डा ओढाएर पूर्वअध्यक्षको श्रद्धाञ्जली अर्पण

कारी महतो/चितवन थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष रामदिन चौधरीको साउन २४ गते सोमबार निधन भएको छ । १९८२ वैशाख २७ गते जन्म [...]

थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्षको निधन

थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष रामदिन चौधरीको सोमबार निधन भएको छ । पूर्वी चितवनको खैरहनी-७ सुल्ताना निवासी चौधरीको ८५ वर्षको उमेरमा चितवन मेडिकल [...]

थाकस कैलालीद्वारा ६ जना थारू अभियन्ता सम्मानित

विभिन्न क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ६ जना थारु अभियन्ताहरुलाई सम्मानित गरेको छ । हरेरी पुजाको अवसर पारी थाकस [...]

थरूहट थारूवानद्वारा १५ बुँदे घाेषणा पत्र जारी, अामहड्ताल गर्ने कुरामा सहमति जुटेन

थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा [...]

राजीनामा माग्नेहरुलाई धनिरामको जवाफ- पहिले पक्राउ परेकाहरुलाई निकालौं [अडियाे सुन्नुस्]

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । [...]

थरुहट थारुवानको भेलामा ९ बुँदे प्रस्ताव

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले जेठ १६ देखि ३१ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव गरेको छ। राजधानीमा बसेको दुई दिने भेलाको पहिलो दिन समितिले [...]