Author
admin

आज विजयादशमी, टीकाको साइत ११:२९ मा

काठमाडौं- बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। विजयादशमीका दिन आज बिहान १०:३५ बजे देवी विसर्जन [...]

५ बजेसम्म शितल निवासमा टीका

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले विजयादशमीका दिन अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक [...]

दलहरूले आफ्नो वैमनस्य र अविश्वास छाडून् : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले आपसी सद्भाव र सामाजिक अङ्गको चाड बडादसैँ तथा विजयादशमी २०६९ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी [...]

बिन्दवासिनी मन्दिरमा भक्तजनको घुइँचो

वीरगन्ज, कात्तिक ७- शक्तिपीठको रूपमा विख्यात पर्साको ऐतिहासिक बिन्दवासिनी माई मन्दिरमा आज महानवमीका दिन बिहानैदेखि पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ। माई मन्दिरमा [...]

महानवमी पर्व आज मनाइँदै

काठमाडौं- दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न [...]

कपिलबस्तुमा थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता

कपिलबस्तु- बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा दुई दिने जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ। कपिलबस्तुको [...]

दशैंको मेलामा विवाद हुँदा गोली चल्यो, ३ जना घाइते

दाङ- दाङ देउखुरीको गढवामा गोली चल्दा तीन जना घाइते भएका छन्। दशैंको फूलपातीका दिन स्थानीय मेलामा भएको सामान्य विवादपछि गोली चलेको हो। मेला [...]

बादल हाम्रो प्रधानमन्त्रीको उमेदवारः वैद्य

काठमाडौं- नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले काग्रेसहितका दलहरुको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव [...]

दशैँको आठौँ दिन महाष्टमी मनाइँदै

काठमाडौं- दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती [...]