Author
admin

मध्यरातमा थारु सभासद्ले के गरे?

शनिबार राति शीर्ष नेताहरुबीच सहमतिको भइरहँदा थारु सभासद्हरु संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको बैठकका लागि कुरी बसेका थिए। ११ बजे बोलाइएको बैठक [...]

सीमांकनको विरोध गर्दै थारु सभासदले मस्यौदा च्याते

थारु बाहूल्य कैलाली-कञ्चनपुरलाई पहाडमा मिसाएको भन्दै विभिन्न दलका थारु सभासदले मस्यौदा च्यातेर सांकेतिक विरोध गरेका छन्। आइतबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति [...]

गच्छदार दुःखी कि खुसी? दस तस्बिर हेर्नुस्

शनिबार मध्यरातको सहमतिमा विजय गच्छदार प्रमुख केन्द्र बनेका थिए। उनीमाथि मधेसी, जनजाति र आफ्नै समुदाय थारुको दबाब त थियो नै, शीर्ष नेताहरुले पनि [...]

हस्ताक्षर गर्ने बेला किन हिच्किचाए गच्छदार ? (तस्बिर/भिडियो)

मध्यरातमा सिंहदरबारस्थित संविधान सभा सचिवालयमा चार दलका शीर्ष नेताहरुबीच सहमतिमा हस्ताक्षर गर्ने तय भयो। पत्रकारलाई त्यो ऐतिहासिक क्षणको दृश्य उतार गर्न शीर्षहरुको बैठक [...]

अन्ततः विजय गच्छदारले गरे हस्ताक्षर (पूर्ण पाठसहित)

प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा सीमाङ्कनसहितको सङ्घीयताको संविधानको मस्यौदामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा [...]

रामजनम चाैधरी नेतृत्वमा थारु सभासद् संघर्ष समिति घोषणा

थारु सभासद्हरुले ‘थारु सभासद् संघर्ष समिति’ गठन गरेका छन्। थारु मुद्दा सशक्तरुपमा उठाउने उद्देश्यले संविधानसभाभित्रका थारु सभासद्हरुले संघर्ष समिति गठन गरेका हुन्। जसको [...]

प्रचण्ड र गच्छदारलाई थारु सभासद्को चेतावनी- कैलाली-कञ्चनपुरलाई अखण्ड सुपमा नगाभ

विभिन्न दलका थारु सभासदले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई भेटी कुनै पनि हालतमा कैलाली-कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा नपार्न चेतावनी [...]

चितवनका थारुले के का लागि आन्दोलन गर्ने ?

कारी महतो। थारुहरुले हकहित र संवैधानिक अधिकारका लागि आवाज उठाएको दशकौं भइसक्यो। तर थारु समुदायले चाहेका विषयको उल्टो दिशामा देश दौडिरहेको हुँदा थाकसलगायत [...]

नयाँ संविधान आउन साउन मसान्त नाघ्नसक्ने, पाँच प्रदेशमा गृहकार्य

सङ्घीयताको सीमाङ्कनसम्बन्धी विषयमा टुङ्गो लगाउन अझै केही दिन लाग्न सक्ने देखिएको छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिमा भएको छलफलपछि नेताहरुले साउन [...]

बन्दले कञ्चनपुरको जनजीवन प्रभावित

कञ्चनपुर- अखण्ड सुदूरपश्चिम र थरुहट स्वायत्त प्रदेश माग गर्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने [...]