Author
admin

थारुहरुको संघर्ष समिति घोषणा

थारुको छाता संगठन थारु कल्याणकारिणी सभा, थारु सभासद् र थारुका विभिन्न संगठनले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन्। सिंहदरबारमा बसेको थारू सभासद, दलका नेताहरू, [...]

अान्दोलन रोकेर सुझाब दिन शीर्ष नेताको अपिल

चार दलका शीर्ष नेताले जनातका सुझावका आधारमा अहिले गरिएको प्रदेशको प्रस्तावित सीमा हेरफेर गरिने प्रतिवद्धता जनाएका छन् । नेताहरुले मंगलबार राजधानीमा विशेष पत्रकार [...]

संविधानसभामा थारु सभासद्को चेतावनी- थारुलाई टुक्रा-टुक्रा नपारियोस्

प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामर्थ्य र पहिचानका आधारमा सीमाङ्कन नगरिएको र [...]

राज्यले ठग्यो, अब निर्णायक आन्दोलन : चितवनका थारु

कारी महतो थारु थारु कल्याणकारिणी सभा (थाकस) चितवन प्रगन्न नं. १ (माडी प्रगन्ना)मा अगुवा थारुहरुको समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। [...]

बर्दियामा पनि अनिश्चिकालीन बन्द

मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल लगायत विभिन्न थारु समूदायका सातवटा संगठनले मंगलबारदेखि बर्दियामा अनिश्चितकालीन बन्दको  आह्वान गरेको छ। बन्दले बिहानदेखि यातायात सेवा [...]

थरुहट आन्दोलन चर्कियो (फोटो फिचर)

कैलाली र कञ्चनपुरलगायत कर्णालीपारिका जिल्लाहरू गाभेर ६ नम्बर प्रदेशको सीमांकन गरिँदा सुदूर तराईका थारू समुदाय झनै आक्रोशित हुन पुगेका छन् । उनीहरू थारू [...]

‘प्रादेशिक राजधानी’ मागसहित दाङमा थारुहरुको आन्दोलन घोषणा

सन्तोष दहित/दाङ प्रमुख चार राजनीतिक दलहरुले गरेका ६ प्रदेशको सीमाकंनमा थारु समुदायको अधिकार स्थापित हुन नसक्ने थारु अगुवाहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा [...]

थारु आन्दोलनलाई मधेसीको समर्थन

काठमाडौं- संविधान लेखन प्रक्रियाप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलले अखण्ड सुदूरपश्चिमको माग अस्वीकार गर्दै थारु समुदायको आन्दोलनलाई समर्थन जनाएका छन्। [...]

थारु आन्दोलनलाई समर्थन छ, कैलाली बर्दियातिरै मिसाउनुपर्छ : बाबुराम (भिडियो)

संवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले थारु समुदायले गर्ने आन्दोलनमा आफ्नो समर्थन रहने बताएका छन् । तर, [...]

हराउनेछन् शान्ता, रुक्मिणी र गौरीशंकर चौधरीहरु

उज्ज्वल प्रसाई जनयुद्धमा सबैभन्दा बढी मानिस मारिएका जिल्लाहरुमध्ये पर्छन् कैलाली र बर्दिया । सबैभन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला पनि बर्दिया नै हो [...]

दोहोरो मारमा गच्छदार

व्यापक छलफलपछि शनिबार राति प्रदेश सीमांकनसहित सहमतिको ‘ड्राफ्ट’ तयार भइसक्दा पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्न मानेका थिएनन् । [...]

थारु संघर्ष समिति गठन, एमाले सभासद् आएनन्

एमालेबाहेकका थारू सभासदले सीमांकन खाकाको विरोध गर्दै आन्दोलनमा जाने निर्णय गरेका छन्। आइतबार सिंहदरबारमा बसेको उनीहरूको बैठकले थरुहट संघर्ष समितिसमेत गठन गरेको छ। [...]