Author
admin

‘भौँरा’ फिल्मको दस तस्बिर हेर्नुस्

थारु भाषाको फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुँदैछ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु [...]

भारत-पाकिस्तान तनाब बढ्ने संकेत

भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार अबेर आएको १९ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग नलिने घोषणा औपचारिक मात्र थियो । भारत–पाकिस्तान [...]

सांसदहरूको भत्तामा भारी वृद्धि हुँदै, ५४ हजारबाट बढाएर ८० हजार बनाइँदै

सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । मासिक ५४ हजार २ [...]

यसकारण ७ न. प्रदेशको राजधानी पहाडमा हुनुपर्छ [ब्लग]

दिलबहादुर चौधरी। २०७३ साल भाद्र २२ गते कैलाली जिल्लाको जनपुस्तकालय धनगढीमा बार एशोसियशन कैलालीको आयोजनामा उच्च अदालत कहाँ राख्ने ? भन्ने बिषयमा अन्तक्र्रिया [...]

संसदमा गंगा चौधरीको चेतावनी- ‘टिकापुर घटनाका बन्दीलाई रिहा नगरे ठूलो विद्रोह’

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरी सत्गौवाले टिकापुर घटनाका बन्दीलाई बिनासर्त रिहा नगरिए त्यो भन्दा ठूलो विद्रोह हुने चेतावनी दिएकी छन्। [...]

थारु कलस्टरअनुसार ७ प्रतिशत थारुले निर्वाचनमा उम्मेदवारी दिन पाउने

प्रतिनिधिसभाको समानुपातिकतर्फ मधेसी समुदायको १५ प्रतिशत मात्र उपस्थित हुने देखिएको छ । नयाँ संविधानमा व्यवस्था गरिएको क्लस्टरहरुका आधारमा निर्वाचन आयोगले समानुपातिकको ११० सिटका [...]

सिकसेल एनिमियाबारे अनुसन्धान गरेका डा. राजन पाण्डे सम्मानित

चितवनमा रहेको स्वास्थ्य दर्पण मिडिया नेटर्वकले देशका बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट सेवा पुर्‍याएका ४ जना चिकित्सक र १ जना पत्रकारलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय [...]

‘थारु आयोग विधेयक २०७३’ संसदबाट स्वीकृत

व्यवस्थापिका संसदले नयाँ संविधानमा व्यवस्था भए बमोजिम ६ वटा संवैधानिक आयोगहरुमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्को बुधबार बैठकमा सङ्घीय [...]

गच्छदारले भने- संविधान संशोधन गर्नैपर्छ

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक¬० का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै [...]

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज [...]

थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने

काठमाडौं- थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। [...]

बल्ल बोले रामजनम, भने- टीकापुर घटनाको मुद्दा फिर्ता नलिए निर्वाचन हुन दिन्नौं

कैलाली घटनाका आरोपीको मुद्दा फिर्ता लिने विषयलाई लिएर संसदको राज्य व्यवस्था समितिमा नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदबीच जुहारी चलेको छ । [...]