Author
admin

टीकापुर घटनामा ५७ थारुमाथि मुद्दा चलाउने, तर एमाले-कांग्रेसका नेताले प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?

विजयकान्त कर्ण। केपी ओलीजीले चारबुँदे भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई [...]

संयुक्त थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘निर्वाचन गर्ने निर्णय लोकतान्त्रिक भएन’

संयुक्त थारु राष्ट्रिय मोर्चाले सरकारले निर्णय गरेको स्थानीय तहको निर्वाचन लोकतान्त्रिक नभएको जनाएको छ। यस्तो निर्वाचन जनताको लागि नहुने भन्दै संयुक्त थारु राष्ट्रिय [...]

संशोधन विधेयक रोक्ने पक्षमा प्रधानमन्त्री, मोर्चा आक्रोशित

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका छन्। [...]

कोरियाको कोटा तीन गुना वृद्धि, अनलाइनबाटै फारम भर्न सकिने

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस [...]

उपेन्द्र यादव भने- ‘अब चुनाव होइन, महाभारत हुन्छ’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन्। पार्टीको सिरहा प्रथम अधिवेशनलाई सोमबार सिरहा सदरमुकाममा [...]

थारु संग्रहालयको लागि रामलाल चौधरीद्वारा २५ हजार नगद सहयोग

नवलपरासीको डन्डामा बन्ने राष्ट्रिय थारु संग्रहालयको पुनःनिर्माणका लागि समाजसेवी रामलाल चौधरीले २५ हजार नगद सहयोग गरेका छन्। उनले संग्रहालय पुनःनिर्माणका अभियन्ता नेत्र थनेतलाई [...]

गच्छदार, दहित, रुक्मिणीसहित ५ पार्टीले मागे तराईमा आठौं प्रदेश

आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनुपर्ने [...]

मधेसी मोर्चाले माग्यो कैलाली कञ्चनपुरसहित तराईमा २ प्रदेश

मधेसी मोर्चा आबद्ध दलले तराईमा दुई प्रदेश हुनुपर्ने मागसहित नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि संशोधन दर्ता गराएका छन्। मोर्चाले झापादेखि चितवनसम्मका जिल्ला प्रदेश [...]

बाराको थारु गाउँमा जब आफैँ आगो सल्किन थाले…

बाराको सिहोर्वा गाविसमा आश्चर्यजनक आगलागीको घटना भएको छ। सिहोर्वा-४ सेढवा गाउँमा शुक्रबार राति गाउँका विभिन्न घरमा राखिएको लताकपडामा आफैँ आगो लागेको बताइएको छ। [...]

राम जानकी संरक्षण समितिमा रघुवीरप्रसाद थारु चयन

बाराको गढीमाई-५ बकुलियामा श्री राम जानकी मन्दिरको भेला सम्पन्न भएको छ। मन्दिरको संरक्षण समितिका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षतामा बसेको बैठकले मन्दिर संरक्षण समितिको [...]

थारु बाहुल्य रहेको क्याम्पसको स्ववियु सभापतिमा तीन थारुको उम्मेदवारी

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको सभापतिमा तीन प्यानल भिड्ने भएका छन्। थरुहट तराई विद्यार्थी युनियन, नेविसंघ-अखिल क्रान्तिकारी र अनेरास्ववियुले [...]