संयुक्त थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘निर्वाचन गर्ने निर्णय लोकतान्त्रिक भएन’

संयुक्त थारु राष्ट्रिय मोर्चाले सरकारले निर्णय गरेको स्थानीय तहको निर्वाचन लोकतान्त्रिक नभएको जनाएको छ। यस्तो निर्वाचन जनताको लागि नहुने भन्दै संयुक्त थारु राष्ट्रिय मोर्चाले यो निर्वाचन बहिसकार विज्ञप्तीमार्फत् जनाएको छ।

‘अहिले संशोधनको नाममा नौटंकी देखाउँदै सरकारले आयु लम्ब्याउने खेल खेल्यो। सरकार पेलेर निर्वाचन गराउने दुस्प्रयास गरे पारिणाम राम्रो हुनेछैन,’ संयोजक श्रवन थारुद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.